Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

संयुक्त राष्ट्रसंघले भन्याेः सर्जिकल स्ट्राइक गरिएको भारतको दावी गलत

\"pak-ind\" काठमाडौं, १५ असोज । भारतले पाकिस्तानको नियन्त्रण रेखामा सर्जिकल स्ट्राइक गरेको दाबीप्रति आपत्ति जनाएको छ । संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनका प्रवक्ता स्टिफन दुजारिकले सर्जिकल स्ट्राइक गलत भएको बताए । संयुक्त राष्ट्रसंघको सैन्य प्रेक्षक दलले भारत तथा पाकिस्तानको नियन्त्रण रेखामा कुनै गोलाबारी नभएको नदेखेको संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनका प्रवक्ता स्टिफन उल्लेख गरे । \"wanमुनका प्रवक्ता दुजारिकले भने, ‘संयुक्त राष्ट्रको सैन्य प्रेक्षक दलले भारत र पाकिस्तानको नियन्त्रण रेखामा कुनै गोलाबारी सिधा तरिकाले भएको देखेको छैन । युद्धविरामको यो कथित उलंघनबारेमा आफूहरुलाई जानकारी आएको छ । प्रेक्षक दल त्यहि सिलसिलामा सम्बन्धित अधिकारीसँग छलफल गरिरहेका छन् ।’ संयुक्त राष्ट्रसंघका सैन्य प्रेक्षक दलले भारत तथा पाकिस्तानकाबीच नियन्त्रण रेखामा सन् १९७१ मा भएको युद्धविरामको निगरानी गर्दछ । हालका संयुक्त राष्ट्रसंघस्थित भारतीय राजदूत सैयक अकबर उद्दीनले संयुक्त राष्ट्रसंघको दाबीको अस्वीकार गरेका छन् । कसैले देख्ने वा नदेख्दैमा वास्तविकता गलत हुन नसक्ने राजदूत सैयक बताउँछन् । भारतले बुधबार र बिहीबार पाकिस्तानको सीमा भित्र प्रवेश गरी गरेको सर्जिकल स्ट्राइकमा ५० भन्दा बढी आतंककारी मारिएको दाबी गरेको थियो । (एजेन्सी)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending