Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

प्रेस सेन्टरमा प्रचण्ड बोल्दा हुटिङ, बन्दशत्र स्थगित

\"press-center-nepal-640x430\"काठमाडौं, १४ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पूस्पकमल दाहाल प्रचण्ड बोल्दै गर्दा माओवादी निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालको बन्दशत्रमा ‘हुँदैन’ भदै हुटिङ भएको छ । प्रचण्ड बोल्दै गर्दा यसरी उनको प्रस्तावको विरोधमा पहिलोपटक हुटिङ भएको हो । प्रेस सेन्टरको बन्दशत्रमा अध्यक्ष प्रचण्डले संगठनका संस्थापक अध्यक्ष तथा आजभन्दा १३ वर्ष अघि नै अध्यक्ष बनिसकेका महेश्वर दाहालतर्फ इंगित गर्दै केही महिनालाई अध्यक्ष बनाउनुपर्ने एकताको प्रिड र भाव रहेको बताएपछि हुँदैन भन्दै हुटिङ भएको बन्दशत्रमा सहभागी एक प्रतिनीधिले बताए । प्रचण्ड बोलेर हिडे लगत्तै माओवादीका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुन बोलेका थिए । उनले बोल्दै गरेको कसैले नसुनि बाहिरिएपछि अहिले बन्दशत्र स्थगित भएको छ । प्रेस सेन्टरको अध्यक्षमा ओम शर्मा, विष्णु सापकोटा, बलराम थापा र सचिन रोक्काले दावी गर्दै आइरहेका छन् । तर सचिन रोक्का छोड्ने मनस्थितिमा रहेको बताइन्छ भने ओम शर्मा सर्वसम्वत भएमात्रै बन्ने योजना रहेको बताइन्छ । अन्तिममा विष्णु सापकोटा र बलराम थापामा सहमति हुने सम्भावना भएपनि पार्टीले हस्तक्षेप गरेको सेन्टरका सदस्यहरु बताउँछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies