Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

संसद बैठकमा प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिको चर्को आलोचना

\"sambidhansava\"काठमाडौं, ९ आसोज । व्यवस्थापिका संसदमा अख्तियार प्रमुख लोकमानसिंह कार्कीसँग कुरा मिलिसक्यो भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्ति प्रति चर्को आलोचना भएको छ । आइतबार बसेको संसद बैठकमा सांसदहरुले अनुसन्धानमा रहेको मुद्धामा अदातल र मैले कुरा मिलाए भनी प्रधानमन्त्रीले दिएके अभिव्यक्तिबारे संसदलाई जानकारी गराउन माग गरेका छन् । नेपाली कांग्रेसका संसद रामहरि खतिवडाले प्रधानमन्त्रीको अभिव्यक्तिबारे तत्काल संसदलाई जानकारी गराउन माग गरे । उनले कानुनको पालना गराउने निकाय प्रमुखले अदालतसँग मुद्दा मिलाएको भन्न नमिल्ने भन्दै उनले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले कानुनी शासनको उपहास गरेको बताए । बैठकमा प्रमुख प्रतिपक्ष दल एमाले सांसद रेतवीरमण भण्डारीले प्रधानमन्त्रीको अभिव्यक्ति आपक्तिजनक भएको भन्दै त्यस विषयमा सत्यतथ्य सदनलाई जानकारी गराउन माग गरे। ‘अनुन्धानमा रहेको मुद्दामा पहुँचको आधारमा प्रधानमन्त्रीले मिलाउने हो भने न्याय समाप्त हुन्छ,’ उनले भने,‘ठूलालाई चयन सानालाई ऐन गर्न पाइँदैन ।’ नेमकिपाका प्रेम सुवाल, नेकपा मालेका सिपी मैनाली प्रधानमन्त्रीले भारतसँग गरेको सहमति तत्काल खारेज गर्न माग गरे । प्रधानमन्त्रीले गरेको सहमति मुलुक र जनताको हितविपरित रहेकाले खारेज गर्नुपर्ने उनीहरुको माग थियो । अख्तियारले माओवादी लडाकु शिविरमा भएको भ्रष्चार छानविन अघी बढेको केही दिन पहिला पत्रकार सम्मेलनमार्फत जानकारी दिएको थियो । त्यसको केही दिनमा प्रधानमन्त्रीले माओवादी कार्यालय बैठकमा अख्तियार प्रमुखसँग कुरा मिलिसकेको जानकारी गराएको समाचार सार्वजनिक भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending