Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

तामाङ कर्मचारी सञ्जालको पुनर्गठन, अध्यक्षमा टेकराज स्याङतान

\"tamang\"काठमाडौं, ९ असोज । कर्मचारीबीच सहकार्य र सहअस्तित्व कायम गर्ने उद्देश्यले स्थापित तामाङ कर्मचारी सञ्जालको पुनर्गठन भएको छ । शनिबार राजधानीको रातोपुलस्थित रक बार क्याफे हाउसमा आयोजित एक भेलाले टेकराज स्याङ्तानको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन गरेको हो । कार्यसमितिमा उपाध्यक्षमा वीरबहादुर लामा, सचिवमा दामोदर लामा, कोषाध्यक्षमा लक्ष्मी रुम्बा, सदस्यहरु सन्तोष थिङ तामाङ, सुकराम घिसिङ, रवि तामाङ, शारदा लामा र पछि एकजना मनोनित गर्ने गरी चयन भएका छन् । समारोहमा सांसदहरु पूर्वमन्त्री रेशमबहादुर लामा, बहादुरसिंह लामा, दिलमान पाख्रिन, यशोदाकुमारी लामा, शेरबहादुर लामा, परशुराम तामाङ विशेष आतिथ्य रहेको थियो । कार्यक्रमको संयोजन तामाङडाजाङ डटकम डट एनपीको तर्फबाट अर्जुनबहादुर तामाङले गरेका हुन् । कार्यक्रममा चर्चित गायक फुलकुमार बम्जनले सेलोगीत गाएका थिए भने कवियत्री लक्ष्मी रुम्बाले कविता वाचन गरेकी थिइन् । कार्यक्रम तामाङ डाजाङको संरक्षक एवं ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ निमाघ्याम्छो बल लामाको सभाध्यक्षमा सम्पन्न उक्त कार्यक्रममा सहसचिव तथा काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङ, दोलखाका जिशिअ उपसचिव लोकबहादुर लोप्चन, गृहमन्त्रालयका उपसचिव असमान तामाङ, प्रहरी उपरीक्षक एवं गीतकार टेकबहादुर तामाङ, प्रहरी उपरीक्षक वसन्तकुमार तामाङ, प्रहरी नायब उपरीक्षक सन्तोष तामाङलगायत तामाङ कर्मचारीहरुको उपस्थित रहेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: