Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

को को बन्दैछन् कांग्रेसबाट राज्यमन्त्री ? यस्तो छ सर्टलिष्ट

\"Nepali-Congress-Office-NC\"काठमाडौं, ७ असोज ।नेपाली कांग्रेसले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकारमा पठाउने राज्यमन्त्रीहरुको सर्टलिष्ट तयार गरेको छ । मन्त्री बन्नका लागि आकांक्षी धेरै भएपनि सत्ता गठबन्धन दल नेपाली कांग्रेस र माओवादी केन्द्रकाबीचमा सानो आकारको मन्त्रीमण्डल बनाउने विषयमा सहमति भएकाले थोरै मात्रै राज्यमन्त्री पठाउने तयारीमा देउवा रहेका छन् । तसर्थ कांग्रेसको तर्फबाट सात जनालााई राज्यमन्त्रीमा पठाउने तयारी गरिएको कांग्रेस स्रोतले जनाएको छ । पार्टीभित्र राज्यमन्त्रीको नामको विषयमा छलफल भइरहेको भन्दै कांग्रसका एक नेताले अर्को हप्ताको शुरुवातमै पार्टीको तर्फबाट राज्यमन्त्रीहरुको सिफारिस गर्ने बताए । तर उनले कसकसलाई पठाउने भन्नेबारेमा आन्तरिक छलफल भइरहे पनि नाम टुंगो भने लागिनसकेको ति नेताले बताए । देउवाले ७ राज्यमन्त्रीमा आफ्नो पक्षबाट ४ जना , रामचन्द्र पक्षलाई दुई र नेता सिटौला पक्षलाई एक जना मिलाएर सिफारिस गर्ने तयारी गरेका छन् । तर राज्यमन्त्रीको संख्या बढाउनु पर्ने भन्दै देउवालाई पार्टीभित्रका आकाक्षीहरुबाट दबावा आउन थालेको स्रोतको भनाई छ । स्रोतका अनुसार देउवा पक्षबाट अब्दुल रज्जाक, ध्यानगोविन्द रञ्जित, दीर्घराज भाट र दिलिप गच्छदार राज्यमन्त्री बन्ने पक्का जस्तै भएको छ । त्यसै गरि देउवाले आफ्नो तर्फबाट अब्दुल रज्जाक, दीर्घराज भाट, दिलिप गच्छदार, सुवर्ण ज्वारचन, ध्यानगोविन्द रञ्जित, सीता गुरुङ र सुजाता परियारको नाम सर्टलिष्टमा पारेका छन् । त्यस्तै सिटौलाले आफ्नो तर्फबाट भीमसेनदास प्रधानलाई राज्यमन्त्री बन्न प्रस्ताव गरेकोमा अस्वीकार गरेपछि तारामान गुरुङ र सुधिर सिवाकोटीमध्ये एकजनालाई पठाउने तयारी गरेको उनी निकट स्रोतले बताएको छ । । यता पौडेल पक्षले भने सुरेन्द्र आचार्य, सञ्जय गौतम, महिलामा सरिता प्रसाईं र किरण यादवको नाम सर्ट्लिस्टिङ गरेको पौडेल निकट स्रोतले बताएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: