Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

सचिवालयको बैठकले माओवादी केन्द्रको संगठनात्मक समस्या हल गर्छः आहुती

\"aahuti-750\"काठमाडौं, ६ असोज । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य विश्व भक्त दुलाल ‘आहुती’ले माओवादी केन्द्रभित्र देखिएको संगठनात्मक समस्याको हल आगामी केन्द्रीय सचिवालयको बैठकले गर्ने बताएका छन् । पार्टीको संगठनात्मक स्थिति भद्रगोल बनाएको, सबै जिल्लाहरुमा पार्टी एकता भेला गर्न नसकेको, कार्यकर्ताहरुको सहि मुल्यांकन नभएको भन्दै बिहीबार माओवादी मुख्यालय पेरिसडाँडामा माओवादीका असन्तुष्ट कार्यकर्ताहरुले आयोजना गरेको छलफल कार्यक्रममा सहभागि हुँदै नेता आहुतीले आगामी असोज १२ गते बन्ने पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीको संगठनात्मक समस्या हल गर्ने बताएका हुन । उनले भने, ‘माओवादीको केन्द्रीय समिति अहिले ८ हजारको हाराहारीमा पुगिसकेको छ , अव यही तरिकाले जाने हो भने १० हजार पुग्छ यसरी समस्याको हल हुने देखिँदैन । तसर्थ संगठनात्मक समस्याको सहि समाधान खोज्नकै लागि पार्टीको सचिवालयको बैठक डाकिएको छ । ’ उनले सचिवालयको बैठकमा संगठनात्मक समस्याको विधिमा हल खोजिने बताए । विधी र पद्धतिको उलंघन गरिँदा र केही मान्छेहरुको स्वार्थका कारण पार्टीको विधि र पद्धति भत्किन पुगेको बताउँदै उनले यस विषयमा सचिवालयको बैठकमा गंभिरतापूर्वक समिक्षा हुने बताए । उनले माओवादी केन्द्रको केन्द्रीय समिति ३०० भन्दा बढीको हुन नहुने भन्दै त्यस दिशामा छलफल अगाढी बढेको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: