Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

साउदीमा ४६ नेपाली युवा अलपत्र (नामावाली सहित) , उद्धारको लागि अपिल

\"received_1587882061508423\"प्युठान, ४ असोज । साउदीअरबमा ४६ जना नेपाली मजदुर अलपत्र परेका छन । नेपालबाट पैसा कमाउने सपना बोकेर बिदेसिएका ती युवा साउदिअरब स्थित सनैया अलकासिममा अलपत्र परेका हुन। ५ महिना अघि साउदिअरबको अलकासिम स्थित अलदोहिन सुलेमान कम्पनिमा आएका ४६ जना कामदार बिचल्लिमा परेका हुन। काम नपाएर आफुहरु त्यतिकै बस्नुपरेको र अहिले सम्म तलब समेत नपाएको उनिहरुले गुनासो गरेका छन। उदयपुर गाइघाट निबासी ओमराज कार्किले कम्पनीले आफुहरुलाई आएकै दिन देखि काम नदिएको बताए। ून काम न तलबू।कार्किले भने, ‘कम्पनिले हामिलाई खाना समेत नदिएर राखेको छ।ूतथापी कम्पनिले बस्न दिए पनि खाना नदिएको उनले बताए। हामिलाइ कि काम देउ कि नेपाल फर्कन देउ, भनेर कम्पनी समक्ष आग्रह गर्दा उस्ले जहिल्यै काम दिन्छौं भनेर टार्ने गरेको उनले सुनाए।ूयत्तिका महिना बित्यो काम दिइएको छैन।ूपिडित कार्किले भने। काठमान्डौ स्थित सामाखुसी चोकमा रहेको गल्फ म्यानेजमेण्ट म्यानपावर कम्पनिलाइ जनही ८५ हजार देखि १ लाख रुपैयांका दरले रकम बुझाएर गत बैशाख २३ गते उनिहरु साउदी आएका थिए। साउदिमा अलपत्र परेका पिडित नेपालीहरु संचार सुबिधाबाट समेत बन्चित भएका छन । उनिहरुलाइ फोन नेट चलाउन समेत नदिएको र मुस्किलले सम्पर्क गरेको भन्दै उद्धारका लागि पहल गरिदिन समेत आग्रह गरे। ४६ जनाको साथमा एउटा मात्र मोबाइल ०५९२९७८०११ चालू रहेको उनिहरुले बताए। पिडित मजदुरहरुलाइ केही नेपाली साथिभाइ र आसपासका मस्जिदले खानपिनको ब्याबस्था गर्दै आएको साउदिमा कार्यरत न्यानो नेपालका सद्स्य मिनराज भण्डारीले जानकारी दिए।ूउनिहरुको अबस्था दयनिय छ,उद्धारमा छिटो सरकारको ध्यान पुगोस।ू उनले भने। अलपत्र मजदुरहरुले रियादस्थित नेपाली राजदुतावासमा पनि जानकारी गराएको तर पिडितहरुको उद्धारमा आजसम्म दुताबासले चासो नदिएको गुनासो गरे। पिडित नेपाली कामदारहरुले नेपाली दुताबास,समवन्धित निकाय र विभिन्न संघसंस्थालाइ खानबस्नका लागि मात्र भएपनी ब्याबस्था गरिदिन र उद्धारका लागि नेपालसरकार सम्म खबर पुर्याइदिन आग्रह गरे। पिडितहरुको नामावली हेर्नुहोस। १। ओम राज कार्की pp.08686166उदयपुर २। मान बहादुर परियार pp.06054409 तनहुँ ३। कनक राउत pp.06803713 उउदयपुर ,४। गङ्गा बहादुर बिस्वाकर्मा pp.09541079 झापा ५। भबिन कार्की pp.09268633 उदयपुर ६। केदार कुमार कार्की pp.09281122 उदयपुर ७। पन्चु बुढा pp.07802870 रौतहट ८। मान बहादुर राउत pp.09569401 दाङ ९। खुसीलाल कुमार ठाकुर pp.05552204 सिन्धुलि १०। मित्रलाल बुढाथोकी pp.09569346 दाङ्ग ११। दिपेन्द्र कुमार यादब pp.07043133 सप्तरी १२। सुकराम पाखृङ्ग pp.08527631 मकवानपुर १३। बिजय पाखृङ्ग pp.09478963 रौतहट १४। दिपक तामाङ pp.08665535 धादिङ १५। मान वीर बोहरा pp.06129992सल्यान १६। श्री कुमार राई pp.09470240खोटाङ १७। सरोज तामाङ pp.09551750 सिन्धुपाल्चोक १८। कसलिन्द्र राम pp.07302923 रौतहट १९। दिल बहादुर गुरुङ pp.09411694 तनहुँ २०। रोसन मन्डल pp.09051451 म महोत्तरी २१। कमल क्षेत्री pp.06211212 कास्की २२। सुर्यलाल चौधरी pp.06763891 दाङ २३। सन्तोष पौडेल pp.09478173दाङ २४। रम डि गलाबpp.07935770 सिराहा २५। पुनम अधिकारि pp.09236706 संखुवासभा २६। शिव राज सुवेदी pp.08270314संखुवासभा २७। डम्बर बहादुर बस्नेत pp.09119041 उदयपुर २८। मनोज आचार्य pp.08577535 उदयपुर २९। सुनिल तामाङ pp.05788662 उदयपुर ३०। येज्ञ बहादुर तामाङ pp.08)983132 उदयपुर ३१। मनोज कार्की pp.06183672उदयपुर ३२। सुर्य कुमार मगर pp.09315548 उदयपुर ३३। सन्जय परियार pp.09157455 स्याङ्जा ३४। राजेस बुढाथोकी pp.08233934 उदयपुर ३५। केसब कुमार बस्नेत pp.05761729 उदयपुर ३६। बिकास तामाङ pp.05801615 काभ्रेपलान्चोक ३७। चित्र बहादुर तामाङ pp.09146744 ” ” ३८। शिव लाल लोहार pp.062252533 बैतडी ३९। गणेश लोहार pp.01250282 बैतडी ४०। करन सिंह जागरि pp.09203281 बैतडी ४१। कान्छा तामाङ pp.09551756 सिन्धुपाल्चोक ४२। रेहित धामी pp.09203077सिन्धुली ४३। सुरेस चौधरी pp.08527253 सिराहा ४४। राम ध्यान पास्वान pp.05476265 रौतहट ४५। किडो पार्की pp.08991281 बैतडी ४६। पुस्ट बहादुर लुङ्गेली pp.06825256
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: