Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

महिन्द्राको आधुनिक शोरुम जनकपुरमा

\"showroom-opening\"काठमाडौं, ३ असार । महिन्द्रा गाडीहरुको आधिकारीक विक्रेता तथा नेपालकै एक अग्रणी कम्पनी अग्नी गुप्र अन्तर्गतको को नयाँ शोरुम श्री कृष्ण डिष्ट्रीब्यूटर्सको जनकपुर–१४, मुजेलियामा भव्य उद्घाटन गरिएको छ । ग्राहकहरुका माझ अझ सहज तरिकाले आफ्नो सेवा प्रदान गर्ने उद्देश्य अनुरुपयसै शोरुम मार्पmत कम्पनीले महिन्द्राका MUVs, SUVs,ट्रयाक्टर र Powerol जेनेरेटर पनि उपलब्ध गराएको छ ।यसका साथै SUV हरुमा निकै लोकप्रिय मोडलहरुप्ग्ख्ज्ञKUV100,TUV300 र XUV500पनि जनकपुरको श्री कृष्ण डिष्ट्रीब्यूटर्सको शोरुम मार्पmत बिक्रीवितरण हुने कम्पनीले जनाएकोछ । साथै दशैं–तिहारलाई लक्षित गर्दै कम्पनीले “दशैं उत्सव अफर” अन्तर्गत आफ्ना ग्राहकहरुलाई KUV100 र TUV300 गाडीकाे खरिदमा ल्याएको Free 4 full-fledged service, Free Accessories /Free Road Tax अफरलाई उक्त नयाँ शोरुमबाट गाडी खरिद गर्ने ग्राहकहरुले प्राप्त गर्न सक्नेछन् । अग्नि इन्कर्पाेरेटेडको बारेमा अग्नि इन्कर्पोरेटेडले सन् १९९१ देखि महिन्द्राको नाम र सेवालाई नेपालीहरु समक्ष सफतापूर्वक पु¥याउँदै आप्mना सेवाहरु सञ्चालन गर्दै आएको छ र आज नेपालकै नम्बर एक मल्टी युटिलिटी गाडीहरुको बिक्रेताको रुपमा आपूmलाई प्रस्तुत गर्न सफल भइसकेको छ । महिन्द्राको बारेमा महिन्द्रा ग्रुप ग्रामीण विकास गराउने र शहरी जीवनशैलीलाई गतिशीलता दिने तथा व्यवसायहरुको कार्यक्षमता बढाउने समाधानहरु प्रस्तुत गरी सबैको उन्नति गराउन प्रतिबद्ध कम्पनी हो । भारतको मुम्बईमा अवस्थित १७.८ अर्ब अमेरिकी डलरको यस मल्टीनेशनल ग्रुपले १०० वटाभन्दा बढी देशहरुमा भएका २००,००० जना व्यक्तिहरुलाई रोजगार अवसर प्रदान गराउँदै आएको छ । महिन्द्रा आर्थिक वृद्धि गराउने प्रमुख क्षेत्रहरुमा सञ्चालन हुँदै आएको छ र ट्रयाक्टर, युटिलिटि भेहिकल्स्, सुचना प्रविधि, वित्तीय सेवाहरु तथा भ्याकेसन ओनरशीप जस्ता सेक्टरहरुमा अग्रणी स्थान ओगटेको पनि छ । यस बाहेक महिन्द्राले एग्रो–व्यवसाय, एयरोस्पेश, कम्पोनेन्ट्स्, कन्सल्टिङ्ग सेवाहरु, डिफेन्स्, इनर्जी, इन्डस्ट्रीयल इक्वीप्मेन्ट्, लजिस्टिक्स्, रियल स्टेट्, रिटेल, स्टिल, कमर्शियल भेहिकल्स् तथा टु–व्हीलर्स् व्यवसाय अदिमा पनि बलियो उपस्थिति बनाएको कम्पनीले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending