Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

ओली ग्याङ्गका गोज्यांगहरु हाे, कुरा सुन !

अहिले प्रचण्ड र माओवादी केन्द्रको धुरन्धुर बिरोध जसले धेरै गर्न सक्यो उनिहरुको बारेमा जसले धेरै भ्रम छर्न सक्यो त्यो फेसबुक ट्विटरहरुमा हिरो बन्ने चलन चलेको छ । एमाले र एमाले भित्र पनि ओली ग्याङ्का कार्जेकर्ता यो मामिलामा अग्रपंक्तिमा आउछन १ तर ओली र उनका ग्याङ्गका गोज्यांगहरु प्रचण्ड प्रति यति धेरै आक्रामक हुनुपर्ने कुनै कारण छैन १ किनभने ओली महोदयको प्रधानमन्त्री कुर्सि आरोहन मात्र प्रचण्डले टेको दिएकोले सम्भव भएको हो १ यो ग्राउण्ड रियालिटी हो १ जतिसुकै मेट्न खोजे पनि यो अमेट यथार्थ हो १ उनिहरुमा अलिकता मात्र पनि कृतज्ञता र नैतिकता थियोर छ भने प्रचण्डलाई मुरी मुरी धन्यवाद दिनु पर्थ्यो सहयोग गरेकामा ! \"madan_mainali\"तर राजनीति भनेकै सम्भावनाहरुको खेल हो ! ओली सँग केहि गम्भीर मतभेद र आसंका प्रचण्डलाई लाग्यो समर्थन फिर्ता लिए  !  फेरी आजीवन ओलीलाई समर्थन गरिराख्न सक्ने कुरो पनि थिएन ! अलग अलग पार्टी अलग अलग सिद्दान्त भए पछि एक न एक दिन अलग हुनुनै थियो !  किन यसरि आफ्नो पर्टिका ३ / ३ जना नेतालाई प्रधानमन्त्री बन्न भूमिका खेल्ने प्रचण्डलाई आज यति ठुलो घृणा गर्दैछौ एमालेजन ? के अब उप्रान्त एमाले लाइ कहिलेपनी कहिपनि प्रचण्डको साथसमर्थन नचाहिने हो ? त्यसैले एमाले जन कम्तिमा भोलिका लागि बोल्ने बाटो राख ! ओली त दिर्घरोगी हुन् ! उनको केहि भर छैन ! हुन त भोलि कसलाई के हुन्छ भर त कसको पो हुन्छ र ! तर राजनीति हो ! भविश्यमा जसलाई जसको पनि साथ् चाहिन सक्छ !अनि बाकी रहेकाले भोलि फेरी प्रचण्ड र माओवादीको दैलोमा टेकेर लौन सहयोग गरिदिनु पर्यो भन्नुपर्दा तपाईंहरुका निउरिमुन्टी नहोस ! अरु धेरै शहरीया बिदेसिया जसलाई चेतनै छैन, जसको बकबक मात्र कुण्ठा र आवेगमा आउछ, जो सत्य संग भन्दा संकाको भरमा तरंगित हुन्छन तिनका बकबकले त्यति ठुलो अर्थ राख्दैन १ र तिनले कुरो बुझ्ने हैसियत पनि राख्दैनन् । तर बुझेर राजनीति गर्ने हुँ भन्ने हरुले चै कम्तिमा भोलिका लागि पनि बाटो राखुन ! भन्न खोजेको यत्ति हो ! होइन अनेक बखडा झिकेर भिड्नै खोजेको हो भने याद गर्नुस माओवादी भनेको हिजै कि मार्छु कि मर्छु भनेर कफन बाँधेर हिडेको हो ! माओवादीहरुले अहिले बाँचेको जीवन भनेको गोला र गोलीको निशाना चुकेको नाफाको जीवन हो !
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending