Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

भारतबाट फर्कदै प्रचण्डले भने– चीनसँगको सम्बन्ध बिग्रदैन

\"pm-prachanda1\"काठमाडौं , २ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल‘ प्रचण्ड ’ले भारतसँगको सम्बन्धको कारण उत्तरी छिमेकी मुलुक चिनसँगको सम्बन्धमा कुनै असर नपर्ने बताएका छन् । भारतको चारदिने राजकिय भ्रमण सकेर आइतबार स्वादेश फर्किएका प्रधानमन्त्री प्रचण्डले त्रिभुवन विमानस्थलमा पत्रकारसँगको भेटघाट कार्यक्रममा उक्त कुरा बताएका हुन । प्रधानमन्त्री प्रचण्डले भने , ‘ भारतसँग निकै हार्दिक र सौहार्द सम्बन्ध बनेको छ । द्धिपक्षिय हितका धेरै विषयमा छलफल भएका छन् ।’ उनले छिमेकी देशहरु चिन र भारत दुवै सँग समान र सन्तुलित सम्बन्ध रहने बताउँदै भारतसँगको सम्बन्धका कारण चिनसँगको सम्बन्धमा कुनै फरक नपर्ने बताए । प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा दुरगामी र ऐतिहाँसिक महत्व राख्ने विषयहरुमा सम्भौता भएको बताए । उनले भूकम्प पछिको पूनः निर्माणमा सहुलियत ऋणमा सम्झौता, हुलाकी सडक निर्माण, यस अघि भएका नेपाल –भारतबीचमा भएका उर्जा सम्झौताहरुको कार्यन्वयन लगाएतका विषयमा सम्झौता भएको बताए । प्रधानमन्त्री प्रचण्डले चालु पञ्चेश्वर जलविद्युत आयोजनालाई अन्तिम रुप दिने सहमति भएको बताए । उनले नेपाल –भारतबीचमा रहँदै आएको व्यापार घाटालाई कम गर्दै निर्यात व्यापार बढाउने विषयमा छलफल भएको बताए । नेपाल भारतबीचमा खुला सिमानाको दुरुपयोग गर्दै भइरहेका अपराधिक गतिविधी कम गर्न सुरक्षा व्यावस्थालाई सुद्रिढ र व्यावस्थित गर्दै सुरक्षाा व्यावथालाई व्यवस्थित गर्ने विषयमा महत्वपुर्ण छलफल भएको प्रधानमन्त्रीको तर्क थियो । उनले नयाँ परिष्थितिमा भारतीय निजी कम्पनी तथा उद्यमीहरु नेपालमा लागनी गर्न उत्साहित रहेको बताउँदै उनले उद्यमीहरुलाई नयाँ आधारमा लागनी बढाउन आग्रह गरेको बताए । भ्रमणको क्रममा भारतको उच्च पहाडी भेगमा सञ्चालित एक जलविद्युत आयोजनाको अवलोक भ्रमणबाट आफु उत्प्रेरित भएको बताउँदै नेपालमा पनि यस्ता खालका आयोजनाहरुको शुरुवात गर्न सकिने बताए । प्रधानमन्त्री प्रचण्डले भारतीय उच्च राजनीतिक अधिकारीहरुलाई नेपाल भ्रमण लागि निम्ता दिएका बताउँदै आगामी दिनमा नेपाल–भारत सम्बन्ध थप प्रगाढ र मजबुत बन्ने विश्वास व्यक्त  गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: