Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

महिला संघमा आज नेतृत्वका लागि मतदान हुँदै, ५३ सदस्यको लागि डेढ सयको उम्मेद्वारी

\"nepal-mahila-sangh\"काठमाडौं, ३१ भदाै । नेपाली कांग्रैको भातृ संगठन नेपाल महिला संघको नयाँ नेतृत्व चयनको लागि आज मतदान हुँदैछ । जम्म ५३ पदको लागि झण्डै डेढसयले उम्मेद्वारी दर्ता गराएका छन् । मतदान बिहीबार बिहान ९ बजे शुरु भएको हो । अपरान्ह पाँच बजे मतदान सकिए लगत्तै कांग्रेस केन्द्रीय कार्यलयमा मतगणना शुरु हुने निर्वाचन समितिले जनाएको छ । संघको सभापतिमा उमा रेग्मी र मीना पाण्डेले उम्मेद्वारी दिएका छन् । निर्वाचन समितिले बिहीबार प्रकाशित गरेको अन्तिम नामावलीअनुसार अध्यक्षमा दुई, महासचिवमा तीन र कोषाध्यक्षमा दुईजनाले उम्मेदवारी दिएका छन् । सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल समूहको प्यालन बनाएर उम्मेदवारी दर्ता भएको छ । संघको सभापतिमा देउवा समूहबाट रेग्मी र पौडेल समूहबाट पाण्डेले उम्मेदवारी दर्ता गराएका हुन् । महासचिवमा भने तीनजनाको उम्मेदवारी परेको छ । देउवा समूहबाट महासचिवमा धना खतिवडाको र पौडेल प्यालनबाट गोमा केसीको उम्मेदवारी परेको छ । त्यस्तै महासचिवमै किरणकुमारी सरकारले स्वतन्त्र रूपमा उम्मेदवारी दिएकी छन् । कोषाध्यक्षमा कुसुमदेवी थापा र जानकी सिंहको उम्मेदवारी परेको छ । थापा पौडेल र सिंह देउवा प्यानलका हुन् । संघको विधानमा खुला २२ जना, प्रत्येक प्रदेशबाट तीनतीनजना, आदिवासी, मधेसी तीन र दलितबाट एकजनाका साथै मुस्लिमबाट एकजना सदस्यसहित ५३ जना सदस्य निर्वा्चित हुने प्रावधान छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: