Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

मलेशियामा अलपत्र परेकालाई माओवादीले उपलब्ध गरायो क्षतिपूर्ति बापतको सहयाेग रकम

\"img_21461\"काठमाडौं, २६ भाद्र । मलेशियामा अलपत्र परि उद्धार गरिएका धनुषा र सप्तरी जिल्लाका आप्रवासी मजदूरहरुलाई नेकपा (माओवादी केन्द्र)का नेता राम बहादुर थापा बादलले क्षतिपूर्ति बापतको रकम आज बितरण गरेका छन् । मलेशिया एक बर्ष बस्दा आफूहरु गएको कम्पनी टाट पल्टेर बन्द भए पछि अलपत्र परेका धनुषाका राम आधार राय, राम प्रताप महतो र एमडी मुस्ताक तथा सप्तरीका महेश कुमार यादब र सुखमोचन मण्डललाई एक समारेहका बीच नेता बादलले केन्द्रीय कार्यालय पेसिडांडामा उक्त रकम बितरण गरेका हुन । मलेशियामा माओवादी संग निकटता राखेर सक्रिय हुंदै आएको नेपाली जनप्रगतिशील मञ्चले स्थानीय अधिकारवादी संस्था तानाकानिता संग मिलेर ती मजदूरहरुको पक्षमा त्यहांको श्रम अदालतमा मुद्धा लडेको थियो । उक्त मुद्दामा सुनुवाई गर्दै अदालतले मजदूरहरुलाई क्षतिपूर्ति रकम दिलाउन लिक्विडेटरलाई आदेश दिएको थियो । उक्त आदेश पश्चात प्राप्त सत्र हजार मलेशियन रिंगिट मञ्चले १७ जना मजदूरहरुका लागि माओवादी केन्द्र मार्फत उपलब्ध गराएको थियो । ‘बांकी मजदूरहरुको परिवारसंग सम्पर्क भइरहेको छ । वहांहरु आउने बित्तिकै हामी उहांहरुको पसिनाबाट प्राप्त उक्त रकम प्रदान गर्ने छौं ।’ माओवादी केन्द्रका पोलिट व्यूरो सदस्य तथा बिदेश विभाग सचिव युवराज चौंलागाईंले भने । नेता बादलले उक्त रकम थोरै भए पनि सदुपयोग गर्न र यसलाई माओवादीको मजदूर पक्षीय एक चिनोका रुपमा बुझ्न आग्रह गरेका थिए । उक्त कम्पनीबाट हरेक मजदूरले २६,३५० रुपैंया (१००० मलेशियन रिंगिट) प्राप्त गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: