Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

डरलाग्दो तथ्य सार्वजानिक, वायु प्रदुषणका कारण हरेक दश मिनेटमा एक जनाको मृत्यु

\"air-pollution\"काठमाडौं, २४ भदौ । विश्व वैंकले गरेको एक प्रतिवेदन अनुसार विश्वमा वायु प्रदुषणका कारण हेरक दश मिनेटमा एकजना व्यक्ति ज्यान जाने गरेको छ । विश्वमा वायु प्रदुषणबाट मर्नेको संख्या र धुम्रपान बाट मर्नेको संख्या लगभग बरावर भएको विश्व वैंकले जनाएको छ । विश्व बैंकको प्रतिवेदन अनुसार विश्वमा हरेक वर्ष अर्बौं डलरको घाटा हुने गरेको छ । यही कारणले पनि धेरै गरीब देशले विकास गर्न नसकेको बताइएको छ । यसबाट सबैभन्दा बढी श्रमिक वर्ग पीडित भएका छन् । उनीहरुको कमाईको ठूलो अंश स्वास्थ्यमा खर्च गर्नु परेकाले जीवन स्तर माथि उक्सिन नसकेको विश्व बैंकले जनाएको छ । वायु प्रदुषणका कारण विश्वमा ठुलो संख्यामा मानिसहरु फोक्सोको क्यान्सर, हृदयघात, आँखाको समस्या आदि जस्ता रोगबाट पिडीत भएर मृत्यु हुने गरेको विश्व बैंकले आफ्नो प्रतिवेदनमा सार्वाजानिक गरेको छ । विश्व बैंकको सन् २०१३ को प्रतिवेदन अनुसार चीनको वायु प्रदुषणका कारण सबैभन्दा बढी नोक्सान भएको थियो । वायु प्रदुषणका कारण चीनमा कुल ग्राहस्थ उत्पादनको १० प्रतिशत र भारतको आठ प्रतिशत हरेक वर्ष घाटा हुने गरेको छ । हाल विश्वमा यावु प्रदुशणले विकराल रुप लिँदै गएको जसका कारण मानव जिवनमा प्रत्यक्ष असर पुर्याईरहेको पनि विश्व वैंकले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: