Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

अखिल क्रान्तिकारीले आयल निगमलाई ज्ञापन पत्र बुझायो

\"nrn-750\"काठमाडौं, २३ भदौ । नेकपा माओवादी केन्द्र संम्बद्ध विद्यार्थी संगठनका नेताहरुले आज पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै नेपाल आयल निगमलाई ज्ञापन पत्र बुझाएको छ । अनेरास्वियू क्रान्तिकारीले अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ र खाना पकाउने ग्याँसको मूल्य कम भएको हुनाले मूल्य घटाउनु पर्ने गलायतको माग राखेर निगमका कार्यकारी निर्देशक गोपाल बहादुर खड्कालाई पाँच बुदेँ माग पत्र बुझाएको हो । राज्यको ९८ प्रतिशत भन्दा बढि लगानी रहेको नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आपूर्ति,वितरण र मूल्य निर्धारण मा ध्यान दिनुपर्ने बताएकोछ । मूल्य निर्धारण नहुदा जनताको जनजीवनमा प्रत्यक्ष असर परको बताउदै क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले अन्र्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दा नेपालमा पनि घटाईनुपर्ने भनि निगमका निर्देशक खड्कालाई ज्ञापन पत्र बुझाएको खबर डबलीलाई बताए । अध्यक्ष न्यौपानेले भने, हाल आयल निगम सुविधाजनक नाफामा रहेको छ तर नेपालीहरुको महान चाड पर्वहरु नजिकै गर्दा पनि मूल्य घटाउन ध्यान दिएको देखिएन् ,त्यसैले हामीले उसलाइै सतर्क गराउनका लागी आज ज्ञापन पत्र बुझाएका हौ । क्रान्तिकारीका सचिव भगतसिंह ठेकरे बोहराका अनुसार नजिकिएको चाडपर्वलाई मध्यनजर गर्दै जनतालाई विशेष सहुलियतमा एलपी ग्याँस,डिजेल,पेट्रोल लगायतका पदार्थहरु सहजरुपमा वितरण हुने वातावण बनाउनु पर्ने, पछिल्लो अवस्थामा घटेको मूल्यमा अनुसारको विक्री गरिनु पर्ने,चाडपर्वको अवधिमा हुने अभावको अवस्थालाई मध्यनजर गर्दै सहज आपूर्तिको वातावरण बनाइनुपर्ने लगाएतका मागहरु संगठनले अगाडि सारेको छ । क्रान्तिकारीले नेपाल भारत सीमा क्षेत्रमा हुने कालो बजारीकरण र अवैध व्ययापार रोक्नका लागि समेत आग्रह गरेको छ । आपूर्ति व्यवस्था सहज गराउदै सर्वसुलभ र वितरण मूखि प्रणाली अपनाउनका आग्रह सहित क्रान्तिकारीले ज्ञापन पत्र बुझाएको जनाएको छ । ज्ञापन पत्र बुझ्नै निगमका निर्देशक खड्काले सम्बन्धित पक्षहरु सँग छलफल गरेर मूल्य घटाउने र सहज वितरण गराउने विषयमा आफुले पहल गर्ने आश्वसन दिएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending