Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

नेपालका लागि ओबामाले गरे किशोरी केन्द्रीत कार्यक्रमको घोषणा

\"cr02eoexeaaswn\"एजेन्सी । अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपाल तथा लाओसका लागि ‘लेट गलर््स लर्न’ कार्यक्रम विस्तार गरेको घोषणा गरेका छन् । आसियान राष्ट्रहरुको सम्मेलनमा भाग लिन लाओस पुगेका ओबामाले उक्त घोषणा गरेका हुन् । उनले उक्त कार्यक्रम घोषणा गर्दै भनेका छन्, ‘महिलाहरुले पुरुषको जत्तिकै अवसर नपाउने हो भने संसारका कुनै पनि देश बास्तविक रुपमा सफल हुन सक्दैनन् ।’ साथै उनले ‘लेट गलर््स लर्न’ आफु र पत्नी मिसेल ओबामाले आफुलाई निकै गौरवान्वित महशुस भएको बताएका छन् । ‘लेट गलर््स लर्न’ ह्वाइट हाउसबाट सार्वजानिक गरिएको अमेरिकी सरकारको कार्यक्रम हो । यो शिक्षा मुख्य गरि विद्यालय शिक्षा पुरा गर्न नसकेका किशोरीहरु प्रति लक्षित हुने गर्दछ । कार्यक्रमले किशोरीलाई विद्यालय पुग्न नसक्ने समस्यालाइई सम्बोधन गर्ने प्रयास गर्दछ । यो कार्यक्रम प्रथम पटक २०१५ मार्चमा घोषणा गरिएको थियो । यस कार्यक्रमले किशोरीहरुमा आफ्नो जीवनको महत्वपूर्ण निर्णय गर्न र समाजका लागि योगदान दिन सघाउने अपेक्षा गरिएको छ । यो कार्यक्रमले विश्वव्यापी रुपमा किशोरीहरुको जीवनस्तरमा सुधार ल्याउने र उनीहरुको जीवनमा शिक्षाको महत्वलाई स्थापित गर्ने लक्ष्य राखेको बताइएको छ । हाल संसारभर करिब ६ करोड २० लाख किशोरीहरु मध्ये झण्डै आधा संख्या विद्यालयभन्दा बाहिर रहेको आकलन गरिएको छ । त्यस्तै नेपाल र लाओसमा पनि ठुलो सख्यामा किशोरीहरु विद्यालयभन्दा बाहिर रहेकोले उनीले नेपाल र लाओसलाई विशेष लक्षित गर्दै उक्त कार्यक्रम घोषणा गरेका हुन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending