Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

प्रेस सेन्टर दाङमा तीन अक्षयकोषको स्थापना

दाङ, २३ भदौ । प्रेस सेन्टर नेपाल दाङ शाखामा तीनवटा पुरस्कार अक्षयकोषको स्थापना गरिएको छ । बिहीबार घोराहीमा बसेको सेन्टरको दोस्रो पूर्ण बैठकले एक लाख दश हजार रुपैयाँ राशीको कृष्ण सेन स्मृति पत्रकारिता पुरस्कार अक्षयकोष, ५१ हजार राशीको लोककुमारी स्मृति पत्रकारिता पुरस्कार अक्षयकोष र ५१ हजार राशीकै पत्रकारिता प्रतिभा पुरस्कारको अक्षयकोष स्थापना गर्ने निर्णय गरेको हो । त्यस्तै , आफ्नी आमा÷हजुरआमा त्रिपुर–१ नारायणपुरकी लोककुमारी रिजालको स्मृतिमा प्रेस सेन्टर दाङमा लोककुमारी स्मृति पत्रकारिता पुरस्कार अक्षयकोष स्थापना गरेकोमा सेन्टरका केन्द्रीय कार्यालय सदस्य अजयदीप शर्मा, शुभेच्छुकहरु हरिप्रसाद रिजाल, गणेश रिजाल, अर्जुन रिजाल र राधा रिजाललाई धन्यवाद ज्ञापन गरेको छ । सेन्टरका अध्यक्ष डिल्ली मल्लको अध्यक्षता एवं केन्द्रीय कार्यलय सदस्य अजयदीप शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले तीनवटै पुरस्कारका अक्षयकोषहरु घोराहीस्थित नमस्ते वित्तीय संस्था लि.मा राख्ने निर्णय गरेको छ । त्यस्तै, बैठकले प्रेस सेन्टर दाङको कार्यसमिति सदस्यमा दीपक घिमिरे र अनिता पोख्रेललाई मनोनित गरेको छ । साथै सेन्टरका कार्यसमिति सदस्य सुमन ओलीले दिनुभएको राजीनामा पनि स्वीकृत गरेको बैठकपछि सचिव पाण्डव शर्माले बताएका छन् । यही भदौ २९ गते नेपालगञ्जमा हुन गइरहेको सेन्टरको प्रथम प्रादेशिक अधिवेशनमा जिल्लाको तर्फबाट सक्रिय सहभागिता जनाउने निर्णय गरेको पनि सचिव शर्माले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: