Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

अध्यारोमा फेसबुक चलाउनु हुन्छ ? होसियार ! आँखाको ज्योति गुम्ला

\"facebook-in-night\"एजेन्सी । यदि तपाई पनि राती अँध्यारोमा लामो समयसम्म एक टकले स्मार्टफोन चलाउने गर्नुहुन्छ भने होसियार । किनकी यस्तो बानीले एकदिन तपाईको आँखाको ज्याति गुम्न सक्छ । एक रिपोर्ट अनुसार इंग्ल्याण्डमा २२ वर्षीया एक युवतीको राती अबेरसम्म अंध्यारोमा स्मार्टफोन चलाउने बानी थियो । उनी बेडरुममा पुगेपछि कोठाको बत्ति निभाएर बिस्तारामा पल्टिन्थिन अनि मोबाइल चलाउन थाल्थिन् । उनको सुत्ने तरिकाका कारण पनि देब्रे आँखा तकियाले छोपिन्थ्यो, दाहिने आँखाले नै उनी मोबाइलमा हेर्ने गर्थिन् । अन्तत उनलाई अन्धोपनको समस्या देखपर्यो । यसैगरी इंग्ल्याण्डकै करिब ४० वर्षीया अर्की एक महिला पनि यस्तै समस्याको सिकार बनिन् । उनी सूर्योदयभन्दा निकै अगाडि ब्यूँझिन्थिन् । ब्यूँझिएपछि अँध्यारोमा सुती–सुती मोबाइलमा खबरहरु पढ्ने गर्थिन । करिब एक वर्षसम्म निरन्तर उनको यो दैनिकी जारी रह्यो । अन्तत नतिजा यस्तो निस्कियो, उनका दुवै आँखाले राम्रो काम गर्न छाडे । लण्डनका आँखा डाक्टर उमर महरुले ‘द न्यू इंग्ल्याण्ड जर्नल अफ मेडिसिन’मा प्रकाशित एक रिपोर्टमा भनेका छन, ‘हाम्रो रेटिना निकै अद्भुत चीज हो, किनकी यो प्रकाश अनुसार आफैँ एड्जस्ट हुनेगर्छ ।’ तपाईले कतिको याद गर्नु भएको छ ? उज्यालोबाट अध्यारोमा जाँदा हाम्रो आँखा उज्यालोबाट अंध्यारोमा जाँदा हाम्रो आँखाको रेटिना प्रकाश अनुसार विस्तारै आफैँ एडजस्ट हुन्छ । घाममा बसेर एक्कासी भित्र कोठामा जानुभयो भने त्यहाँ केही क्षण निकै अंध्यारो हुन्छ । साना चिजहरुलाई हाम्रो आँखाले ठम्याउन समेत सक्दैन । जब हाम्रो रेटिना अंध्यारोसँग एड्जस्ट हुन्छ, तब साविकको अवस्थामाजस्तै देखिन थाल्छ । डा. महरुले एक प्रयोग गरे । दुवै बिरामी आफ्नो बायाँ आँखा बन्द गरेर अंध्यारो कोठामा गए अनि दायाँ आँखाको सहायतामा लगातार २० मिनेटसम्म स्क्रिनमा हेरिरहे । जब कोठको लाइट अन गरियो, तर कोठामा बदलिएको प्रकाशअनुसार एडजस्ट हुन उनीहरुको आँखाले समय लियो । केहीबेर उनीहरुको आँखा बन्दजस्तै भयो । समस्या यही हो । अझै उनीहरुले यसबाट मुक्ति पाएका छैनन् । यो दुवै समस्या अंध्यारोमा स्मार्टफोन चलाउँदा नै निम्तिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending