Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

भाइबरले ल्यायो नेपालीलाई निःशुल्क विदेश कलको अफर

\"Viber\"भाद्र २२, २०७३ स्मार्टफोन एप भाइबरले नेपाली उपभोक्तालाई दुई साताका लागि राति दुई घण्टाभित्र १० मिनेटका लागि निस्शुल्क ‘भाइबर आउट कल’ सुविधा दिएको छ । भाइबरको आधिकारिक वेबसाइटमा उल्लेख भए अनुसार यो सुविधा नेपाली नम्बरबाट डायल गर्ने ग्राहकले मात्र पाउने छन् । मंगलबारदेखि सुरु भएको सेवा नेपाली उपभोक्ताले आगामी असोज ३ गतेसम्म पाउनेछन् । यो सुविधा विभिन्न ५२ वटा फरक कोडका मोबाइल एवं ल्यान्डलाइन फोनमा पाइने छ । राति ८ बजेदेखि १० बजेसम्मका लागि दिइने सुविधामा उपभोक्ताले १० मिनेटसम्म कुराकानी गर्न सक्नेछन् । यसका लागि उपभोक्ताको फोन इन्टरनेटमा जोडिएको हुनुपर्नेछ र भाइबर चल्नुपर्ने छ । तर, अर्कोतर्फ भने सिधैं इन्टरनेट नजोडिएको फोनमा कुरा गर्न सकिनेछ । भाइबरले यस्तो सुविधा भूकम्पको बेला पनि दिएको थियो । एन्ड्रोइड र एप्पल दुवै प्लेटफर्ममा चल्ने भाइबरले निस्शुल्क इन्टरनेट कल सुविधा दिदै आएको छ । अहिले दिइएको सुविधा अन्तर्गत नेपाली उपभोक्ताले अष्ट्रेलिया, बहराइन, बंगालादेश, बेल्जियम, भुटान, ब्रुनाई, कम्बोडिया, क्यानडा, चीन, साइप्रस, डेनमार्ग, फिनल्यान्ड, फ्रान्स, जर्मनी, हङकङ,  भारत, इन्डोनेसिया, आयरल्यान्ड, इजरायल, इटाली, जापान, कुवेत, लाओस, लेबनान, मकाउ, मलेसिया, म्यान्मार, नेदरल्यान्ड, न्यूजिल्यान्ड, नर्वे, फिलिपिन्स, पोल्यान्ड, पोर्चुगल, कतार, रसिया, साउदी अरेबिया, सिंगापुर, दक्षिण कोरिया, स्पेन, श्रीलंका, स्वीडेन, स्वीटजरल्यान्ड, ताइबान, ताजिकिस्तान, थाइल्यान्ड, टर्की, युएई, बेलायत, अमेरिकालगायतका मुलुकमा ‘भाइबर आउट कल’ गर्न सकिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending