Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

पित पत्रकारिता गर्नेहरुले ‘रअ’ को एजेन्टलाई भेट्न गएको प्रचार गरे

\"Kp_Oli_Banner\"काठमाडौ, २० भदौ । एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पित पत्रकारिता गर्नेहरुले आफूलाई ‘रअ’को एजेण्ड भेट्न गएको भनी प्रचार गरेको टिप्पणी गरेका छन् । स्वास्य उपचारका लागि भन्दै थाइल्याण्ड गएका ओलीले सोमबार स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै आफूलाई पित पत्रकारिता गर्नेहरुले ‘रअ’को एजेण्ड भेट्न गएको प्रचार गरेको बताएका हुन् । ‘म स्वस्थ्य परीक्षणको लागि थाइल्यान्ड गएको हुँ, अहिले स्वस्थ भएर आएको छु’, ओलीले भने, ‘पित पत्रकारिता गर्नेहरुले मलाई रअ को एजेन्टलाई भेट्न गएको भनी पनि प्रचार गरे । त्यसको म खण्डन गर्छु ।’ एमाले ‘पर्ख र हेर’को नीतिमा अगाडि बढ्छ एमाले अध्यक्ष ओलीले आफ्नो पार्टी ‘पर्ख र हेर’को नीतिमा अगाडि बढ्ने बताएका छन् । आफैंले फेल गराएको आर्थिक विधेयक सरकारले कुन नैतिक आधार संसदमा पेश गर्छ त्यो हेर्न बाँकी नै रहेको उनले बताए । संसदमा आर्थिक विधेयकको पक्षमा बहुमतको स्थिति हेरेर मात्रै निर्णय आफूहले निर्णय लिने ओलीले स्पष्ट गरे । संविधान संशोधन चाहनेको माग प्रष्ट छैन एमाले अध्यक्ष ओलीले संविधान संशोधन गर्न चाहनेहरुको माग नै प्रष्ट नभएको बताए । उनले संविधान संशोधन भइसकेको र फेरि पनि हुन सक्ने भए पनि संशोधन गर्ने कारण खोज्नुपर्ने बताए । थाइल्यण्ड जाने क्रममा पनि ओलीले संविधान संशोधन गर्ने कारण खोजिने बताएका थिए । माग उचित भएमा मात्र संविधान संशोधन हुनसक्ने उनले बताए । संविधान संशोधनका लागि सरकारले स्पष्ट धारणा नल्याएकाले सरकारको धारणा आएपछि मात्रै संशोधनबारेमा भन्न सकिने उनले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: