Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

गगन मन्त्री बनेपछि लोकमानविरूद्धकाे प्रस्ताव तुहियो !

\"Lokman-Singh-Karki-750\" काठमाडौं, १२ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध ब्यववस्थापिका संसदमा दर्ता गरिएको सार्वजनिक महत्वको प्रस्ताव अघि नबढ्ने भएको छ । त्रिवि शिक्षण अस्पतालका चिकित्क गोविन्द केसी अख्तियार प्रमुख लोकमानसिंह कार्कीले नै भ्रष्टाचारलाई प्रश्रय दिएको भन्दै महाअभियोग लगाउनुपर्ने माग राखेर आमरण अनसनमा बसेका थिए । केसीको स्वास्थ्य गम्भीर भएको भन्दै कांग्रेस युवा नेता गगन थापाले सार्वजनिक महत्वको प्रस्ताव संसदमा दर्ता गराएका थिए । अख्तियार प्रमुख कार्कीमाथि प्रश्न उठेको भन्दै कांग्रेस नेता गगन थापा प्रस्तावक रहेको सार्वजनिक महत्वको प्रस्ताव संसदमा दर्ता भएको थियो । थापा प्रस्तावक रहेको उक्त प्रस्तावको समर्थक श्याम श्रेष्ठ र धनराज गुरुङ रहेका थिए । \"dhanrajकांग्रेस नेता थापा स्वास्थ्यमन्त्री बनेपछि उक्त प्रस्ताव तुहिएको भन्दै उक्त समर्थक तथा कांग्रेस नेता गुरुङले दुःख ब्यक्त गरेका छन् । मुलुकमा ब्याप्त बेथितिविरुद्धको प्रस्ताव तुहिएको भन्दै गुरुङले दुःख ब्यक्त गरेका हुन् । ‘गगन थापा प्रस्तावक, श्याम श्रेष्ठ र म समर्थक भएर संसदमा राखेको सार्वजनिक महत्वको प्रस्तावको प्रस्तावक नै मन्त्री बनिसकेपछि अब उक्त प्रस्ताव संसदमा छलफल हुन नसक्ने भयो’, गुरुङले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मुलुकमा ब्याप्त बेथिति विरुद्धको प्रस्ताव तुहिएकोमा म दुखित छु ।’ संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता भइसकेको भन्दै केसीले चार बुँदे माग मध्ये लोकमानलाई महाअभियोग लगाउनुपर्ने माग छाडेर तीन बुँदामा मात्रै सहमति गरी अनसन तोडेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: