Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

‘वारि जमुना पारी जमुना'का गायक गुरुङ्को अन्त्येष्टि आज

\"khemrajकाठमाडौं, १२ भदौ । ‘वारि जमुना पारी जमुना, जमुनाको फेदैमा मनकामना’ बोलको गीत गाएर निकै चर्चामा आएका गायक खेमराज गुरुङ्को आइतबार अन्त्यष्टि गरिने भएको छ । गुरुङ्को गत बिहीबार काठमाडौस्थित मेडिकेयर अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । गुरुङ्को आमा र दिदी अमेरिकामा रहेका कारण अन्त्येष्टि ढिलाइ भएको हो । मेडिकेयर अस्पतालमा निधन भएका गुरुङ्को अन्त्येष्टि ढिलाइ हुने भएकाले शव शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको थियो । गायक गुरुङ्को शवलाई श्रद्धाञ्जलीका लागि आइतबार प्रज्ञाभवन कमलादीमा राखिएको छ । दिउँसो २ बजेपछि उनको शव पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ । थोरै मात्र गीत गाएका भए पनि गुरुङ पूर्वको एकादशी बजारको गीत गाएपछि एक्कासी चर्चाको शिखरमा पुगेका थिए । २०५८ सालतिर उनको गीत बालकदेखि वृद्धसम्मको मुखमा झुण्डिएको थियो । स्व. गुरुङका आलुतामा एल्बम पनि निकै चर्चित बनेको थियो । उनले जीवन, जीवन–२, अनमोल, धरान–पोखरा, सोल्टी, ढाक्रे, र घुमफिर लगायतका एल्बम निकालेका थिए । वारि जमुना–पारि जमुना गीतमा नै गुरुङ्ले भनेका थिए– आकाशैको गड्याङ गुडुङ्, भुइँको खुजुरीलाई ..मरेपछि गंगाजीलाई, बाँचे हजुरलाई भनेका थिए । उनको गीतमा जस्तै गरी गरुङ् बाचुन्जेल सबैको हाइहाई भएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: