Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

राज्यमन्त्री मात्र बनाउने निर्णयप्रति महिला संसदहरुको आपत्ति, गरे छुट्टै भेला

\"PM-Prachanda\"काठमाडौं, ३० साउन । जनसंख्याको आधा हिस्सा ओगट्ने महिलाहरुको तर्फबाट एक जना पनि क्याबिनेट मन्त्री नबनाएको भन्दै नेकपा माओवादीका महिला संसदहरुले पार्टी निर्णय प्रति आपत्ति जनाएका छन् । राज्यका हरेक निकायमा समावेशी र समानुपातिक हुनु पर्ने नारा लगाउँदै आएको पार्टीले महिलालाई क्याविनेट मन्त्री नबनाएको भन्दै माओवादी महिला संसदहरुले सिंहदरबारमै छुट्टै भेला आयोजना गरेका छन् । उनीहरुले महिलाको तर्फबाट कम्तिमा एक जनालाई फुलमन्त्री नबनाएसम्म राज्यमन्त्रीमा प्रस्तावित महिला राज्यमन्त्रीहरु राधिका तामाङ र धनमायाँ विकलाई पनि राज्यमन्त्रीको सपथ नखान आग्रह गरेको भेलामा सहभागि एक माओवादी नेतृले बताइन । उनका अनुसार राज्यका हरेक निकायमा समावेशी र समानुपातिक सहभागिताको कुरा गर्ने हाम्रो पार्टी आफैले आफ्नो नारा उलंघन गर्नु घोर आपत्तिको कुरा हो , यस्तो निर्णय मान्न सकिँदैन । ’ उनले महिलालाई राज्यमन्त्री मात्र बनाउने पार्टीको निर्णय पछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘ प्रचण्ड’ लाई भेट्न कोशिस गरे पनि समय उपलव्ध नभएको बताइन । भेलामा सहभागि सवै महिला संसदहरुले पार्टी निति विपरित गरिएको निर्णयप्रति मुख्य नेतृत्वको ध्यान आकर्षण गराई निर्णयमा पुर्नविचार गर्न दवाव दिनुपर्ने धारणा राखेका थिए । प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डले पाँच मन्त्री र चार राज्यमन्त्रीको नाम छनौट गरि आज मन्त्रीपरिषद विस्तार गर्न लागेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: