Khabar Dabali १९ पुष २०८२ शनिबार | 3rd January, 2026 Sat
Investment bank

यी हुन मन्त्रीका आकांक्षी माओवादीका पाँच महिला नेत्री, कसले मार्ला बाजी ?

\"perisdada\"काठमााडौं, २८ साउन । माओवादी केन्द्रको तर्फबाट मन्त्री बन्नका लागि पछिल्लो चरणमा धेरै महिला नेतृहरु आकांक्षी देखिएका छन् । पार्टीले मन्त्री छनौटमा समाबेशितालाई उपेक्षा गरेको भन्दै महिला नेतृहरुले पार्टी नेतृत्वलाई दबाव दिएपछि माओवादीले कम्तिमा एक जना महिलालाई मन्त्रीमा पठाउने तयारी गरेपछि मन्त्रीका आकांक्षी बढेका हुन । एक मन्त्री पदका लागि पाँच जना महिला नेतृहरुको नाम सिफारिस भएको प्रचण्ड निकट स्रोतले जनाएको छ । स्रोतका अनुसार सिता नेपाली, अनिता परियार राधिका तामाङ, निशा शाह र कमला दोङको नाम सिफारिस भएको छ । उनीहरु पाँचै जना समानुपातिक सांसद हुन् । उनीहरु पार्टीमा निकै जुनिएर भएकाले मन्त्री बनाउन नहुने तर्फ एकाथरीको रहेको छ भने पार्टीले आफुले ल्याएको समावेशीको नारा आफैले कार्यान्वयन गर्न नसक्नु ठुलो भुल हुने तर्क महिला नेतृहरुले गर्दै आइरहेका छन् । प्रचण्ड नेतृत्वको सरकारमा प्रधानमन्त्री बाहेक माओवादीको भागमा आठ मन्त्रालय परेको छ । जसमध्ये ३ जना मन्त्री भइसेका छन् । बाकी पाँच जनामा राम कार्की , जनआर्दन शर्मा , हितराज पाण्डे , प्रभु शाहा , डिआर पौडेलको नाम चर्चा भएपनि समाबेशी नभएको भन्दै महिला नेतृहरुले विरोध जनाए पछि प्रधानमन्त्री प्रचण्डलाई मन्त्री छान्न गाह्रो परेको छ । पाँच मध्ये एक जना महिलाको तर्फबाट मन्त्री बनाउने यदि संभव नभए दुई जना महिलालाई राज्य मन्त्री बनाउने तयारी गरेको प्रचण्ड निकट स्रोतले जनाएको छ । माओवादी केन्द्रको मंगलबार बसेको कार्यलयको बैठकले मन्त्रीको नाम टुंग्याउने जिम्मा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डलाई दिएको छ । प्रचण्डले अब १, २ दिन भित्र मन्त्रीको नाम टुंगो लगाउने बताएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending