Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

दक्षिण सुडानमा साठी हजार नागरिक विस्थापित

[caption id=\"attachment_85993\" align=\"aligncenter\" width=\"750\"]\"फाइल फाइल तस्बिर[/caption] जोहानेसवर्ग (दक्षिण अफ्रिका), १८ साउन । दक्षिण सुडानमा केही हप्ता अघि भएको प्रतिस्पर्धी दुई सैन्य समूहबीचको झडपपछि यहाँबाट करिब ६० हजार मानिस विस्थापित भएको तथ्याङ्क संयुक्त राष्ट्रसङ्घ शरणार्थी मामिला हेर्ने संस्थाले मङ्गलबार सार्वजनिक गरेको छ । विस्थापितमध्ये अतिकांश अर्थात् ५२ हजार सुडानी नागरिक युगान्डामा शरण लिन पुगेका छन् भने सात हजार सुडान तथा एक हजार केन्या पुगेका राष्ट्रसङ्घद्वारा मङ्गलबार जारी एक विज्ञप्तिमा जनाइएको छ । सन् २०१३ मा सुरु भएको गृहयुद्धका कारण करिब नौ लाख दक्षिण सुडानी नागरिकहरु देश छोडेर शरणार्थी जीवन बिताउन बाध्य भएको सुडानमा सन् २०१३ को तथ्याङ्कअनुसार जम्मा एक करोड १० लाख जनसङ्ख्या छ । सुडानमा व्याप्त द्वन्द्व अन्त्यका लागि भन्दै द्वन्द्वरत पक्षबीच सन् २०१५ मा युद्धबिराम गरी शान्ति वार्ता सुरु गरिएको भए पनि पटक–पटक द्वन्द्वरत पक्षबीच असमझदारी देखिँदा झडपका घटना भइरहने पवृत्ति दोहोरिएको छ । यसैगरी दक्षिण सुडानमा शरणार्थीका रुपमा जीवन बिताइरहेका करिब दुई लाख ५० हजार आप्रवारी शरणार्थी पछिल्ला झडपका घटनापछि असुरक्षित बनेको भनी राष्ट्रसङ्घमा सुरक्षाका लागि पहल गर्न अनुरोध गर्दै आएका विभिन्न सञ्चारमाध्यमले बताएका छन् । रासस÷एपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending