Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

राप्रपा प्रचण्ड नेतृत्वको सरकारमा सहभागि हुने

\"pashupatiभक्तपुर , १६ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्सेर राणाले नयाँ बन्ने सरकारमा राप्रपा सहभागि हुने संकेत गरेका छन् । उनले नजिकिँदै गरेको निर्वाचनलाई ध्यान दिएर पनि सरकारमा जानु पर्ने आफ्नो पार्टीको धारणा रहेको बताए । यद्यमी उनले राप्रपा नेपालसँग छलफल गरेर मात्र आफ्नो पार्टी नयाँ बन्ने सरकारमा जाने नजाने टुंगो लाग्ने बताए । रफत सञ्चार क्लबले आइतबार आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै अध्यक्ष राणाले मुलुकमा स्थायी सरकारको अवास्यकता रहेको बताए । उनले देशमा स्थायी सरकार नहुँदा देश कमजोर हुने नेपालमाथि बिदेशी हस्तक्षेप हुने गरेको बताए । बिगतको सरकार छोटो छोटो समयको देखिएकाले यो सरकारको गठबन्धन अलि लामो समय सम्म टिक्न सक्ने भन्दै यो सरकारले स्थिर गठबन्धन बनाउने तर्फ ध्यान दिनु पर्नेमा उनले जोड दिए । बिगतको सरकार छोटो छोटो समयको देखिएकाले यो सरकारको गठबन्धन अलि लामो समय सम्म टिक्न सक्ने भन्दै यो सरकारले स्थिर गठबन्धन बनाउने तर्फ ध्यान दिनु पर्नेमा उनले जोड दिए । लामो समयदेखि दुई राप्रपाको एकिकरणको बिषय चर्चा परिचर्चामा रहेको भन्दै अध्यक्ष राणाले एकिकरण अन्तिम चरणमा पुगेको र छिट्टै एकता हुने बताए । दुई पार्टीको एकिकरण पछि पार्टी राज्यको एउटा महत्वपूर्ण शक्तिको रुपमा हुने समेत अध्यक्ष राणाको दाबी रहेको छ । हिन्दुराज्यको सबालमा सबै धर्मलाई सम्मान हुने खालको र ॐकार परिवारलाई विशेष मान्यता दिने हिन्दु गणतन्त्रको पक्षमा पार्टी रहेको उनको भनाई छ । आफूहरु हिन्दु गणतन्त्रको पक्षमा रहेको भन्दै अध्यक्ष राणाले गणतन्त्र कि राजतन्त्रसँगै सघियताको बिषयलाई महाधिबेशनले निर्णय गर्ने बताए । मधेशको जायज मुद्दालाई सम्बोधन नगरि मुलुक अघि बढेन नसक्ने भन्दै अध्यक्ष राणाले दुई मधेश प्रदेश बनाई पश्चिमको मधेशबाट पहाडी जिल्ला छुट्याउनु पर्ने र बाँकि समस्या आयोगले समाधान गर्ने छ यदि यति गर्न सकिएमा मधेशको समस्या समाधान हुने उनको भनाई छ । एमाले अध्यक्ष केपी नेतृत्वको सरकारले केही काम गर्न नसकेकाले राप्रपा उक्त सरकारको हैरान साझेदार मात्र बनेको उनले प्रष्ट पारे । चिनसँगको सम्बन्ध बिस्तारलाई अझै ब्यापक बनाउने तर्पm नयाँ बन्ने सरकारले ध्यान दिनु पर्ने र चीन बिरोधी गतिबिधि नियन्त्रण गर्दै अगाडि बढनु पर्ने भन्दै नेपालमा चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न नेपाल आतुर रहेको उनले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies