Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

कांग्रेसबाट मन्त्री बन्नेको चर्चा : गगन थापादेखि राजन केसीसम्म

\"NC_mantri_charcha\"काठमाडौं, १६ साउन । राजनीतिमा ठुलै उथलपुथल नआए यो हप्ता देशमा नयाँ सरकार हुनेछ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पूस्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बन्ने मन्त्रीमण्डलमा स्वंयम माओवादी केन्द्रले नयाँ अनुहार पठाउने चर्चा चलिरहेका बेला सत्ता साझेदार नेपाली कांग्रेसमा पनि नयाँ अनुहारको चर्चा चल्न थालेको छ । नेपाली कांग्रेसका युवा नेता गगन थापादेखि प्रचण्डलाई पछिल्लो संविधानसभामा परास्त गरेका काठमाडौं क्षेत्र नं. १० का संसद राजन केसीसम्मले मन्त्री बन्नका लागी लबिङ गरिरहेको कांग्रेस स्रोत बताउँछ । प्राय त गुटगत  भागबण्डाका आधारमा अवसरहरुको सदुपयोग गर्दै आईरहेको कांग्रेसमा यसपटक पनि सिटौलापक्षबाट गगन थापाको नाम चर्चामा छ भने रामचन्द्र पौडेल पक्षबाट राजन केसी, नविन्द्रराज जोशी, रामकृष्ण घिमिरे र किरण यादवका लागी पौडेलले लबिङ गरिरहेका छन् । यसैगरी कांग्रेस संस्थापन पक्ष अर्थात देउवा समुहबाट विमलेन्द्र निधीको नाम चर्चामा रहेपनि उनी पार्टी संचालनका लागि सरकारमा जान नहुने तर्क देउवा पक्षमै छ । अर्जुन जोशी, मीनबहादुर विश्वकर्मा, महेन्द्र यादव, जीवनबहादुर शाही, डिना उपध्य्याय लगायतले प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बन्नका लागी लबिङ गरिरहेका छन् । अर्कोतिर पार्टीमा अलग धार निर्माण गरिरहेका कृष्ण सिटौला आफै कांग्रेसका तर्फबाट सरकारको नेतृत्व गरेर जानका लागि देउवासँग लबिङ गरिरहेको देउवा निकट स्रोत बताउँछ । विमलेन्द्र निधी सरकारको नेतृत्व गरेर नगएको खण्डमा देउवाले सिटौलालाई पठाउन सक्ने सम्भावना रहेको समेत कांग्रेस वृतमा चर्चा छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending