Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

नेपाल–भारतबीचको सम्बन्धमा पुनरावलोकन गर्नुपर्ने बाबुरामको तर्क

\"baburam_dhangadi-750\"धनगढी, १५ साउन । नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले नयाँ सन्दर्भमा नेपाल(भारतबीचको सम्बन्धमा पुनरावलोकन गर्नुपर्नेमा जोड दिएका छन् । शनिबार बिहान धनगढीमा आयोजित पत्रकार भेटघाटमा बोल्नुहुँदै उनले दुई देशबीचको सम्बन्धमा पुनरावलोकन गर्न भारत तयार रहनुपर्ने बताए, ‘नेपाल–भारतबीचको सम्बन्धमा पुनरावलोकन गर्नुपर्छ, उनले थपे, –‘यसमा भारत पनि तयार रहनुपर्छ र नेपालले पनि पुनरावलोकनका लागि आँट गर्नुपर्छ ।’ संयोजक भट्टराईले विगतमा राजनीतिक अस्थिरताका कारण नेपालले पनि पहल लिन नसकेको र भारतले पनि सकारात्मक भूमिका खेल्न नसकेको बताए । उनले नेपाल–भारत सीमा नजिकै भारतले बाँध बनाएको सन्दर्भमा पहिले नै अन्तर्राष्ट्रिय मान्यताका आधारमा दुबै देशबीचमा समझदारी कायम गर्नुपर्ने धारणा राखे । ‘एउटा देशलाई अप्ठेरो पर्ने गरी अर्को पक्षले एकपक्षीय रुपमा संरचना निर्माण गर्नु राम्रो होइन’ उनले भने । एक फरक प्रसंगमा उनले प्रस्तावित ७ नं. प्रदेशको सीमांकनको विवादलाई पहिलो संविधानसभाको समिति र राज्य पुनस्संरचना आयोगको प्रतिवेदनको आधारमा समाधान गर्नुपर्ने बताए । उनले गत वर्ष भदौ ७ र ८ गते कैलालीमा घटेको घटनाबाट सिर्जित समस्याको तत्काल निरुपण गर्नुपर्नेमा जोड दिए । भदौ ८ मा थारु समुदायको ८२ घर जलेको रहेछ, उनले भने, त्यसमा प्रशासनले राहतका लागि सिफारिस गरेको छ त्यो चाँडै कार्यान्वयन गर्नुपर्छ । उनले भदौ ७ को घटनाको सन्दर्भमा पनि उच्चस्तरीय स्वतन्त्र न्यायीक छानबिन आयोग बनाएर निरुपण गर्नु उपयुक्त हुने सुझाव दिए । उनले पटक पटकको सरकार परिवर्तनको खेलले देश राजनीतिक अस्थिरताको शिकार भएको भन्दै राजनीतिक स्थिरताको लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक व्यवस्थापिकासहितको शासकीय स्वरुप हुनुपर्नेमा जोड दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies