Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

नौ पटक जाँदा पनि प्रधानमन्त्रीले भेट दिएनन् : सभामुख

\"Onsari-Gharti-Magar-750\"काठमाडौं, ४ साउन । सभामुख ओनसरी घर्तीले पछिल्लो राजनीतिक परिस्थितिबारे भेट्न नौ पटक भेट्न जाँदा पनि भेट्न नपाएको गुनासो पोखेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेर फर्किए लगत्तै मंगलबार आफ्नै निवास बालुवाटारमा अनलाइन पत्रकारहरुसँगको कुराकानीमा उनले प्रधानमन्त्रीलाई नौ पटक भेट्न जाँदा पनि भेट नभएको गुनासो गरेकी हुन् । ‘प्रधानमन्त्रीलाई भेट्न नौ पटक मान्छे पठाएको थिएँ,’ सभामुख घर्तीले भनिन्, ‘तर प्रधानमन्त्रीलाई भेट्न आएको कुरा समेत प्रधानमन्त्रीलाई दिइएको रहेनछ भन्ने आजमात्रै थाहा भयो ।’ प्रधानमन्त्री पनि सकारात्मक नै रहेको कुरा पनि आज मात्रै बुझ्न पाएको उनले बताइन् । ‘केही दिनअघि नै भेट गरेको भए यसअघि नै सबै कुरा प्रष्ट हुने रहेछ’, उनले भनिन्,  \'अाजकाे भेटमा सबै कुरा प्रष्ट भयाे ।\' सहमतिका साथ अघि बढ्ने कुरामा प्रधानमन्त्री पनि सरारात्मक रहेकाे अाफूले पाएकाे उनले बताइन् । साेमवार प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल भएकाे पनि सकारात्मक भएकाे भन्दै उनले नेताहरूलार्इ सहमतिमै अघि बढ्न सुझाव दिएकाे बताइन् । सहमति हुन नसके प्रक्रिया अघि बढाउने अाफ्नाे अडान कायमै रहेकाे पनि उनले प्रष्ट्याइन् । सहमति जुटेमा सभामुखकाे अधिकार प्रयाेग गर्दै अविश्वासकाे प्रस्तावमाथिकाे छलफल लम्ब्याउन सक्ने उनले बताइन् । आफ्नै निवासमा भएको अनलाईन पत्रकारहरुलाई लञ्चसहित गरिएको कार्यक्रममा सभामुखले सहमतिमै अघि बढ्न चाहेको उल्लेख गर्दै पत्रकारहरुसँग सुझाव समेत मागेकी थिइन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE