Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

संघीय गठबन्धनको आन्दोलन लम्बियो, यस्ता छन् कार्यक्रम

काठमाडौं, ३ साउन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र आदिवासी जनजाती दल आवद्ध संघीय गठबन्धनले आन्दोलन लम्ब्याएको छ । नयाँ सरकार गठन प्रक्रियासँगै गठवन्धनको आन्दोलन टुंगिने चर्चाविपरित संघर्षका नयाँ कार्यक्रम सार्बजनिक भएका छन् ।

\"sanghiyaविगतमा जस्तो धर्ना, जुलस, हड्ताल लगायतका कार्यक्रम त्यागेर गठबन्धनले आन्दोलनका स्वरुप परिवर्तन गरेको छ ।

गठवन्धनको मंगलबारको बैठकले आन्दोलनको स्वरुप परिवर्तन गर्दै देशव्यापी अन्तर्क्रिया कार्यक्रम गर्ने निर्णय गरेको नेता शरतसिंह भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार आफ्ना माग सम्बोधनका लागि सरकारलाई दबाव दिने मुलुक दस ठूला शहरहरुमा अन्तर्क्रिया कार्यक्रम गरिने छ ।

काठमाडौंमा आगामी ५ गते अन्तरक्रिया मार्फत शुरु हुने कार्यक्रम घनगढी, दाङ, वुटवल, हेटौंडा, चन्द्रनिगाहपुर, बर्दिबास, इटहरी, विर्तामोड हुदै विराटनगरमा पुगेर समापन हुने भण्डारीले जानकारी दिए । बर्तमान राजनीतिक अबस्था र देशको निकासका बिषयमा मुख्य मुख्य शहरमा आगामी २८ गतेसम्म अन्तरक्रिया हुने उनले बताए ।

राजधानीको तिनकुनेस्थित फोरमको कार्यलयमा बसेको वैठकले रिले अनसन लगायत यसअघि गरिएका राजधानी केन्द्रीत आन्दोलन सफल भएको निष्कर्ष पनि निकालेको छ । नयाँ सरकारमा कांग्रेस माओवादी गठवन्धनलाई सहयोग गर्ने र अविश्वासको प्रस्तावमा सहभागिता जनाउने निर्णय गठवन्धनले गरेको छ । नयाँ सरकारलाई समर्थन भएपनि सरकारमा भने नजाने गठवन्धनले निर्णय गरेको छ ।

मंगलबारको बैठकमा तराई मधेस लोकतान्त्रिक पार्टी, तराई मधेस सदभावना पार्टी लगायतका नेताहरु भने सहभागी थिएनन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE