Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

उत्तर कोरियाले फेरि गर्यो ब्यालेष्टिक मिसाइल परीक्षण

\"north_korea_ap\" सोल, २५ असार । पटक पटक मिसाइल परीक्षण गरेको भन्दै विवादित बनेको उत्तर कोरियाले फेरि पनि अर्को मिसाइल परीक्षण गरेको छ । उत्तर कोरियाले एक समुद्रको किनारबाट ब्यालेष्टिक मिसाइल परीक्षण गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । उत्तर कोरियाले यो परीक्षण कोरियाली प्रायद्विपको पूर्वी समुद्री तटबाट गरेको दक्षिण कोरियाले जनाएको छ । उत्तर कोरियाले परमाणु हतियारको विकास गर्ने प्रयत्न गरिरहेको छ । परमाणु हतियार विकास गर्ने उत्तर कोरियाको प्रयासको भने संयुक्त राष्ट्रसंघले आपत्ति जनाएको छ । उसले परमाणु हतियार प्रयोगमाथि प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाले कुनै पनि प्रकारको ब्यालेष्टिक मिसाइलको प्रयाग गर्न नसक्ने राष्ट्र संघको प्रस्ताव छ । उत्तर कोरियाले सिनपो समुद्री तटमा स्थानीय समयअनुसार शनिबार ११ ः ३० बजे मिसाइल परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । उत्तर कोरियाले भने यसबारेमा कुनै प्रतिक्रिया दिएको छैन । रूसले दियाे अमेरिकालार्इ चेतावनी कोरियाली प्रायद्वीपलाई लिएर अमेरिका र रुसबीच तनाव बढीरहेका बेला उत्तरकोरियाले क्षेप्यास्त्र परिक्षण गरेको हो । पूर्वी एशियामा उत्तर कोरियालाई लिएर अमेरिका र रुप फेरि आमनेसामने भएको छ । उत्तर कोरियाको तानाशाही रबैया भन्दै दक्षिण कोरियाको सुरक्षाको लागि अमेरिकाले मिसाइल सुरक्षा प्रणाली लागू गर्ने फैसला गरेपछि रुस त्यसको विरुद्धमा खडा भएको छ । अमेरिकाले यति दक्षिण कोरियाको मिसाइल रक्षा प्रणाली ‘थाड’को तैनाथ गरेमा रुसले पूर्वी क्षेत्रमा मिसाइल तैनाथ गर्ने रुसी संघीय परिषदको सैन्य कमिटीले चेतावनी दिएको छ । (एजेन्सी)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending