Khabar Dabali १२ जेष्ठ २०८३ मंगलवार | 26th May, 2026 Tue
Investment bank

बुस र टोनी ब्लेयरमाथि युद्ध अपराधको मुद्दा चल्ने

\"george_w_bush_tony_blair_ap-750\" न्यूयोर्क, २३ असार । इराक युद्धमा ब्रिटेको भूमिकालाइ लिएर टोनी ब्लेयर प्रशासनमाथि केही गम्भीर प्रश्न खडा भएको छ । बेलायतका तत्कालिन प्रधानमन्त्री तथा अमरिकाको तत्कालिन राष्ट्रपति जर्ज डब्लु बुसमाथि अन्तर्राष्ष्«िय अपराध न्यायालय (आईसीसी)मा मुद्दा चलाउने आधार उत्पन्न भएको अन्तर्राष्ट्रिय मामिलाका विशेषज्ञ मुक्तदर खानले बताए । इराकमाथिको हमला कुनै ‘अन्तिम विकल्प’ नभएको पनि इराक युद्धमा बेलायतको भूमिकालाई लिएर बुधबार आएको चिलकोर्ट रिपोर्टमा उल्लेख छ । इराक युद्धको हमलाको विषयमा आलोचकहरुले जुन आरोप लगाएका थिए, त्यसको राम्रोसँग र ब्यवस्थित र तर्कसंगत ढंगले प्रतिवेदन तयार पारिएको अमेरिकाको डेलवेयर विश्वविद्यालयकाका प्रोफेसर मुक्दर खानले बताएको बीबीसीले जनाएको छ । अब यी सबै आरोप एक अधिकारिक रिपोर्ट बन्न गएको पनि जनाइएको छ । पछिल्लो दश वर्षदेखि अमेरिकन तथा ब्रिटेनको खुफिया एजेन्सीको जानकारीलाई तोडमरोड गर्दै सामुहिक नरसंहारको हतियारको बारेमा बढाइचढाइ गरी आलोचना भइरहेका पनि प्रोफेसर खानको भनाइ छ । अब यहि रिपोर्टको आधारमा टोनी ब्लेयर तथा ज्याक स्ट्र जस्ता बेलायती नेतामाथि इराकको विरुद्ध गैरकानून युद्ध छेंडेको अरोपमा यद्ध अपराधको मुद्दा पनि चलाउन सकिने उनको भनाइ छ । हालै यूरोपीय संघबाट बाहिर निस्कनेबारेमा बेलायतले गरेको जनमत संग्रहका नतिजाको पनि केही असर पर्ने सक्ने देखिएको छ । यहि रिपोर्टलाई आधार बनाएर अघि बढेमा टोनी ब्लेयर कानूनी कारबाहीबाट बच्न मुश्किल हुने पनि बताइएको छ । (एजेन्सीं)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending