Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

बाबुराम : जनयुद्ध लडेकाहरुको मुल्याङकन के हुन्छ नयाँ शक्तिमा ?

\"Baburam_Bhattarai\"काठमाडौं, १८ असार । भनिन्छ, –बाबुराम बैगुनि छन् । अझ यसलाई सरल भाषामा भनौं–बाबुराम अनुदार छन् । बाबुराम जति अनुदार छन् उति नै ‘अति’मा हुने गर्छन् । प्रसंग नयाँ शक्तिको हो । नयाँ शक्ति घोषणासँगै त्यो पार्टीमा संगठनात्मक अन्तरविरोध उति नै हुर्कदो छ । जिवनभर कम्युनिष्ट दैनिकी बिताएका बाबुरामले अब आफुलाई कम्युनिष्ट जसरी राखेनन् उल्टो उनी हिजोका तिनै सहयात्रिहरुको बुइ चढेर नयाँ शक्तिको यात्रामा निस्किए ।
नयाँ शक्तिमा अपमानित भएर बाबुराम बोकेर बस्लान् या नबस्लान् ? उनले जनयुद्धलाई के भन्लान् ? उनीहरुको त्यागको मुल्याङकन बाबुरामले के गर्लान् ? तिनका चित्त फटाएपछि बाबुरामको नयाँ शक्ति कस्तो बन्लान् ? बाबुरामले के सोचेका छन् खै ?
बाबुरामको यात्रा सहज छैन । उनलाई जनयुद्ध लडेवापत दिनुपर्ने बाचुन्जेलको जवाफले कहिल्यै छोड्ने छैन । अझ उनले प्रश्न सोधेर चिथोरिरहने बहुमत अराजनीतिक मानिसहरुलाई भेला गरेर नयाँ शक्ति बनाएका छन् । उनीसँग हिजोका सहयात्रिहरु पनि सँगै छन् । ति आजकल बाबुरामसँग मिसिन आएका नयाँ मानिसहरुको हेलोमिचो अनुभुत गर्छन् । जनयुद्धमाथि आफ्नै सहयात्रिहरुले गर्ने प्रहार बाबुरामले सहन गर्लान् नै, तर ति बाँकीका चित्त दिनानुदिन फाट्दो छ । उसो त परिवर्तनका आन्दोलनमा कुनै योगदान नगरेका बरु उल्टो आन्दोलन सकाउन तत्तत् बेलाका सरकारलाई सहयोग गरेका व्यक्ति र पात्रहरुले जनयुद्धमार्फत युग बदलेका बाबुरामका सहयात्रिहरुमाथि ‘अयोग्य’ ‘पुराना शक्ति’ भनेर लाउने लान्छना उनले कति दिन सहन गर्लान् ? सुनिन्छ–बाबुरामको नयाँ शक्तिमा जनयुद्ध लडेकाहरुलाई आजकल नलडेकाहरुले हेप्दो छन् । ति त्याग, तपस्या र बलिदानबाट आएका (जो सँग घरवार, सम्पत्ति र परिवारको व्यावस्थापन छैन) हरुलाई हेर्न बाबुरामको दृष्टिकोण के हो ? उसो त बाबुराम नयाँ शक्तिको रित्तो रथ बोकेर माओवादीबाट एक्लै बाहिरिएका हुन् । उनले रथमा यात्रु भर्न २÷४ महिना अहोरात्र ‘नयाँ मानिस खोजीको’चक्कर काटे । अन्तत उनी गले र हिजोकै सँगैका सहयात्रिहरुलाई बोलाए । बाबुराम ‘केही हुन्’ भनेर मान्ने उनकाहरुलाई मालेमावाद विनाशर्त त्यागे र बाबुरामको रथमा चढेर नयाँ मानिसहरुलाई रथमा उकाले । जब रथमा नयाँ ‘करिष्मा’ र ‘मुमा’ हरु आए तब उनै माथि प्रश्न उठाए । बाबुरामले घरबार हराभरा भएका र अघाएकाहरुबाट अग्रगमनका लागी घरबार हराएकाप्रति गर्ने तुच्छो व्यवहार रोक्न कत्तिको ध्यान देलान् ? ति उनले बनाउँदै गरेको नयाँ शक्तिमा अपमानित भएर बाबुराम बोकेर बस्लान् या नबस्लान् ? उनले जनयुद्धलाई के भन्लान् ? उनीहरुको त्यागको मुल्याङकन बाबुरामले के गर्लान् ? तिनका चित्त फटाएपछि बाबुरामको नयाँ शक्ति कस्तो बन्लान् ? बाबुरामले के सोचेका छन् खै ?
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE