Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

डाेनाल्डकाे नग्न तस्विरले विश्वमै तरंग

[caption id=\"attachment_80192\" align=\"aligncenter\" width=\"750\"]\"१.जर्ज १.जर्ज डब्लु बुस २. अन्ना विन्टुर ३.डानाल्ट ट्रम्प ४. रिहान्ना ५. , क्रिस व्राउन ६. टोयलर स्वीफ्ट ७. केनी वेस्ट ८. किम कार्दसी ९. रेजे १०.अम्बर रोज ११. क्लिन्टर नेनर १२. बिल[/caption] काठमाडाैं, १२ असार । शुक्रबार एउटा विवादास्पद भिडियो सार्वजानिक भयो । केनी वेष्टले उत्त भिडियो ट्वीटर मार्फत सार्वजनिक गरेका हुन् । जहाँ एउटा ठूलो पार्टीको आयोजना गरिएको छ र त्यहाँ खाने पिउने र निवस्त्र यौन क्रियाकलापहरु भइरहका छन् । साथै उक्त भिडियो अश्लिल प्रकृतिको रहेको छ जसमा राजनीतिक करियरका व्यक्तिहरुदेखि सेलिब्रेटीहरु लस्करै निर्वस्त्र एउटै वेडमा सुतिरहेकाे भिडियाे र तस्विरसहितकाे समाचार डेलीमेलले प्रकाशित गरेको छ । उनले सर्वजानिक गरेको उक्त भिडियोमा उनीकी आफ्नै श्रीमती किम कार्डसान पनि निवस्त्र अन्य १० सेलिब्रेटीसँग एउटै वेडमा निर्वस्त्र सुतिरहेकी छिन् । उनले उक्त भिडियोमा दिएको संगितको प्रसिद्धिको लागि उनले उक्त भिडियो सार्वजनिक गरेको बताएका छन् । एउटै वेडमा निवस्त्र सुतिरहेका उनका अन्य बेड पार्टनरहरुको पहिचानका लागि भिडियो जुम गरेर हेर्दा एम्बर रोज , क्याटलन जेनियर, विल कोसवाई, जर्ज डव्लु बुस, डोनल्ड ट्रम्प , अन्ना विन्टुर , रिहाना , क्रिस व्राउन लगायत रहेका छन् । उनीहरु सवै निवस्त्र एउटै ठूलो विछ्यानमा सुतेका छन् । उक्त भिडियो सार्वजनिक हुने वित्तिकै त्यसले समाजमा ठूलो विकृति फैलाउन सक्ने र समाजलाई नराम्रो असर पुर्याउने भन्दै उनलार्ई उक्त भिडियो तुरुन्त डिलिट गर्न चेतावनी दिइएको छ । त्यसको बाबजुद उनले ट्वीटरमा यस्तो चेतावनी पनि दिएका छन् कि मलाई यस विषयमा कसैैले यस आगाडि नै मुद्धा हालेर अदालत सामु उभ्याई सकेको छ, अव पनि कसैले यस्तो प्रयत्न गर्छ भने म त्यसको प्रतिक्षामा छु । (एजेन्सी)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending