Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

उपराष्ट्रपति पुनद्वारा '११ औँ चीन-दक्षिण एसिया बिजनेस फोरम’ लाई सम्बोधन

\"Uparastapatiकाठमाडौं । औपचारिक चीन भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुनले कुन्मिङ शहरमा आयोजित ‘११ औँ चीन-दक्षिण एसिया बिजनेस फोरम’ लाई सोमबार सम्बोधन गरेका छन् ।

चीनको कुन्मिङमा अयोजित समारोहलाई आइतबार सम्बोधन गर्दै उपराष्ट्रपति पुनले संविधान जारी भएसँगै शान्तिप्रक्रिया टुंगिएकाले नेपाल ठूलो लगानीको प्रतीक्षामा रहेको बताए ।

नेपालको पूर्वाधार, उर्जा, कृषि, पर्यटनलगायतका क्षेत्रमा नेपालसँग साझेदार गर्न उपराष्ट्रपतिले चिनिया उद्योगीहरुसँग आग्रह गरे । उनले कुन्मिङ शहर र नेपालको पोखरा शहर भागिनी शहरको रुपमा स्थापित गराउन पहल भइरहेकोमा खुसी व्यक्त गरे ।

यस्ता कार्यक्रमले केवल व्यापारिक सम्बन्ध विस्तारमा मात्र सिमित नरही दक्षिण एसिया र चीनबीच वौद्धिक अन्तरकृया तथा अनुभवहरुको आदानप्रदान समेत हुने उपराष्ट्रपतिले बताए । युनान प्रान्तमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल सरकारले चीनको वान बेल्ट वान रोड अभियानको पूर्ण समर्थन गरेको र यसको कार्यान्वयनका लागि चीनसँग सहकार्य गर्न तत्पर रहेको बताए ।

गत वर्षको विनाशकारी भूकम्पपछिको उद्दार, राहत, पुनस्र्थापना र पुनर्निर्माणका लागि चीनबाट प्राप्त सहयोग र एकेवद्धता नेपालीले कहिल्यै विर्सन नसक्ने महत्वपूर्ण र ऐतिहाँसिक सहयोग भएको उपराष्ट्रपति पुनले स्मरण गरेको भ्रमण टोलीमा सहभागि उनका प्रेस संयोजक मनोज घर्ती मगरले जनाएका छन् । पुन एकसाता लामो भ्रमणकालागि चीन गएका हुन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE