Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

मन्त्रीले अपांग कोषका सभापतिलाई बिनाकारण पदबाट हटाउन खोजेको आरोप

\"cp-mainali-final.jpg\"काठमाडौं । राष्ट्रिय अपांग कोषको सभापति पदमा कार्यरत रहेका नितेश कुमार गुप्तालाई मन्त्रीले पटक÷पटक पदबाट हटाउन खोजी उत्त पदमा आफ्नो पार्टीको कार्यकर्ता भर्ना गर्न लागेका छन् । उत्त कोषको सभापति रहेका गुप्ता आफै पनि शारीरिक रुपमा अपांग समेत हुन । उनलाई सि.पी. मैनाली कै पत्नी निलम के.सी. (खड्का) ले नै सभापति पदमा नियुक्त गरेकी थिइन । मन्त्री मैनाली ९ बुँदे स्पष्टिकारण सोधी आवश्यक प्रक्रिया अगाडी बढाउँदै ३ दिन भित्रमा स्पष्टीकरण पेश गर्ने पत्र समेत काटी सकेका छन् । उनले फागुन महिना देखि नै कोषमा विभिन्न किसिमका अरोप लगाई आर्थिक कारोवार नै रोक्का गरी आर्थिक नाकाबन्दी गरि दिइएका थिए । तत्कालिन सरकारमा नियुक्ति लिएका गुप्तालाई पदबाट हटाउन उनले आफनो सम्पूर्ण तागत लगाएको गुप्ताले बताए । ४ वर्ष कार्यकाल पूरा नहुदै गुप्तालाई पदबाट हटाउन मन्त्री फेरी सक्रिय भएका छन् । समाज कल्याण परिषद्मा नियुक्त नयाँ पदाधिकारीलाई दबाव दिदै उनलाई हटाउन मन्त्री सक्रिय भएको गुप्ताले बताए । राजनितिक नियुक्तीलाई सम्माननिय सर्वोच्च अदालतको काम कामज गर्ने नहटाउन अन्तरिम आदेश जारी गरेको फैसलाको बिरुद्धमा मन्त्रीहरु काम गर्ने गरेको गुप्ताले आरोप लगाए । मैनालीको गुप्तासँग पटक पटक महाधिवेसनमा खर्च माग गर्ने गरेका थिए । ठुलो रकम महाधिवेशनमा चन्दा नदिंदा उनलाई उक्त पदबाट हटाएका खेजेको गुप्ताको आरोप छ । समाज कल्याण परिषद्का उपाध्यक्ष निलमणि बराललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पति आर्जन गरेको सन्दर्भमा पदमा नियुक्त अगावै सम्पूर्ण खातापाता, सम्पति रोक्का समेत गरे छन र निलमणि बराल अनुसन्धानको दायरामा रहेकोलाई मैनाली मन्त्रीले प्रधानमन्त्रीलाई झुक्याई नियुक्त समेत गरेका छन् । मैनालीको नियत ठिक नरहेको कुरा परिषद्का कार्य संचालन समितिका एक पदाधिकारीले बताएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE