Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

विवादकाबीच शुरु भयो इक्यान शैक्षिक मेला

\"e-can-intl-education-fair\"काठमाडौं । शैक्षिक परामर्श संघ (इक्यान)ले आयोजना गरेको शैक्षिक मेला विवादकाबीच शुक्रबारदेखि शुरु भएको छ । शैक्षिक मेला गैरकानूनी भएको भन्दै इभन्ट म्यानेजमेन्टहरुले मेला रोक्न आग्रह गदै जिल्ला प्रशासन कार्यालय काठमाडौमा उजुरी दिएका थिए । इक्यानले गत चैत २८ गते एक दैनिक पत्रिकामा विज्ञापन प्रकाशित गरी मेला आयोजना गर्न दरभाउसहित पेश गर्न कम्पनीहरुलाई आग्रह गरेको थियो । सोही टेन्डर आह्वानपछि इभेन्ट म्यानेजमेन्ट गर्ने सस्था एर्रे इन्टरनेनल प्रा.लि, राइज इभेन्टस प्रा.लि. र वान अफ इभेन्ट प्रा.लिले उक्त मेला आयोजना गर्न दरभाउ पेश गरेका थिए । तर दरभाउ पेश गरेका ३ वटा कम्पनीको दरभाउ पत्र गोप्य भनिए पनि संघका पदाधिकारीको मिलेमतोमा उनीहरुको मञ्जुरी विना नै शिल खोलि एक अर्काको दरभाउ हेरेर आफ्नो मान्छेलाई दरभाउ दिएको उनीहरुको आरोप छ । संघले रवि झाको कम्पनी वान अफ इभेन्ट प्रा.लि.लाई दरभाउ दिएको थियो । डेढ वर्ष पहिला मात्र स्थापना भएको वान अफ इभेन्टलाई संघका पदाधिकारीहरुको मिलेमतोमा व्यवस्थापनको जिम्मा दिइएको भन्दै आर्थिक नियमावली विपरित भएको भन्दै रोक लगाउन जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए । आर्थिक नियमावली २०७२ बामेजिम बोलकबोलका लागि प्रतिष्पर्धा आउने सूचना गरे अनुरुप सो नियमवालीको परिच्छेद ७ दफा ३४को उपदफा ७ बमोजिम नभएको भन्दै मेला आयोजना रोक्न आग्रह गरे पनि प्रशासनले कारबाहीका लागि पहल नगरेपछि मेला शुरु भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: