Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

मोहम्मद अलीको अन्तिम संस्कारमा विश्वभरीलाई निमन्त्रणा

\"muhammad_ali_2-750\" लुइसभिल्ला । तीन पटकका विश्व च्याम्पियन अमेरिकी बक्सर मोहम्मद अलीको अन्त्येष्टीमा विश्वभरीकै नागरिकलाई निमन्त्रणा गरिएको छ । उनको शुक्रबार आफ्नै गृहनगर लुइसभिल्लामा अन्त्येष्टी गरिने भएको छ । उनको अन्त्येष्टीमा सहभागी हुन परिवारले विश्वकै नागरिकलाई अपिल गरेका छन् । श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका ७४ वर्षीय अलीको शनिवार बिहान मृत्यु भएको थियो । मोहम्मदको अन्तिम संस्कार कार्यक्रममा पूर्व अमेरिकी राष्ट्रपति विल क्लिन्टनले मन्तब्य दिने भएका छन् । मोहम्मद पारकिसन्न विरामीले पीडित थिए । विहीबार उनलाई श्वासप्रश्सवासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो । \"muhammad_ali_1-750\"अलीका प्रवक्ताले अली विश्वकै प्रिय थिए । उनको प्रशंसक पूरै विश्वमा रहेका छन् । त्यसैले अलीको अन्तिम यात्रामा हरेक किसिमका मानिसहरु सहभागी हुनसक्ने उनले बताए । मोहम्मन पछिल्लो समय स्वास्थमा समस्या आएपछि सार्वजनिक कार्यक्रममा कम उपस्थित हुने गरेका थिए । स्वास्थ समस्याकै कारण उनले आफ्नो लण्डन भ्रमणसमेत रद्द गरेका थिए । सन् १९६० मा रोममा भएको ओलम्पिक खेलमा स्वर्ण पदक जितेका उनले २२ वर्षको उमेरमा सन् १९६४ मा पहिलो पल्ट विश्व ह्याभिवेट च्याम्पियन बनेका थिए । \"muhammad_ali-750\" अलीलाई सन् १९६७ मा भियतनाम विरुद्धको युद्धमा अमेरिकी सैनिकको तर्फबाट युद्धमा सहभागी हुन अस्वीकार गरेपछि उनलाई पाच वर्ष देश निकाला गरिएको थियो । उनलाई तीन वर्ष बक्सिङ खेल खेल्न प्रतिबन्ध लगाइएको थियो । (एजेन्सी)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending