Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

आन्दोलनका कार्यक्रमबारे छलफल गर्न एमाओवादी केन्द्रीय समिति बैठक जारी

काठमाडौं, ३ चैत । दोस्रो चरणका आन्दोलनका एकीकृत नेकपा माओवादी केन्द्रीय समितिको बैठक अहिले जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने आजको बैठक दोस्रो चरणको आन्दोलनका कार्यक्रमका बारेमा छलफलका लागि डाकिएको बताईएको छ । सत्ताधारी दलहरु काँग्रेस र एमालेले अगाडि बढाएको संविधान निर्माणका लागि बहुमतीय प्रक्रियामा दृढ रहने निर्णय गरेपछि एमाओवादी केन्द्रीय समिति बसेको हो ।

त्यसैगरी एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले दोस्रो चरणका आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरिसकेको छन् । आजको बैठकमा मोर्चाले तय गरेका आन्दोलनका कार्यक्रममा पनि छलफल हुने बताईएको छ । मोर्चाले चैत्र ५ गते प्रत्येक जिल्लामा आन्दोलन तयारीका लागि ३० दलीय मोर्चाको बैठक बस्ने, चैत्र ८ सबै जिल्ला सदरमुकाममा महिलामाथिको हिंसा, कालोबजारी, मँहगाई, लोडसेडिङ, भ्रष्टाचारको बिरोध गर्दै सहमतिमा संविधानका लागि प्रदर्शन, चैत्र ११ प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरु सहभागी सार्वजनिक कार्यक्रममा कालो झण्डा प्रदर्शन, बहिष्कार र अवरोधका कार्यक्रम सुरू गर्ने, चैत्र १५ सदरमुकाममा लाठी जुलुस चैत्र १६, १७ र १८ गते जिल्ला प्रशासन र अन्य सरकारी कार्यालय घेराउ, चैत्र १८ गते साँझ सबै सदरमुकाममा मसाल जुलुस, चैत्र १९ गते देशभर आमहड्ताल, चैत्र २० गतेदेखि २३ गतेसम्म राजस्व र कर असुलीका साथै सरकारी कार्यालय बन्द गराउने, नाकाबन्दी गर्ने, चैत्र २३ गतेः साँझ मसाल जुलुस र चैत्र २४,२५ र २६ गतेः देशभर आमहड्ताल गर्ने कार्यक्रम रहेका छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies