Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

विभिन्न पार्टीका प्रमुख सहित हजार भन्दा बढीको संख्यामा नयाँ शक्तिमा प्रवेश

\"nayaकाठमाडौंं । विभिन्न पार्टीका पदाधिकारीसहित एक हजारभन्दा नेता कार्यकर्ता नयाँ शक्तिमा आवद्ध भएक छन् । नयाँ शक्ति नेपालको केन्द्रीय कार्यालय बबरमहलमा आइतबार आयोजित एक कार्यक्रममा उनीहरु नयाँ शक्ति नेपालमा समाहित भएका हुन । नयाँ अभियन्ताहरुलाई नयाँ शक्तिका संयोजक डा।बाबुराम भट्टराईले पार्टीमा स्वागत गरेका हुन । विभिन्न पार्टीका प्रमुख नेतृत्वहरुलाई नयाँ शक्तिमा स्वागत गर्दै संसारमा हरेक चिज परिवर्तनशील हुने हुनाले राजनीतिक दलहरु पनि एउटा आवश्यकता पूरा गरेपछि पुरानो हुने बताए ।\"naya संयोजक भट्टराईले पुरानो पार्टीहरुले राजनीतिको नाममा व्यापार गर्दै जनता लुटेको भन्दै राजनीतिलाई पेशा र व्यापार गर्ने माध्यम बनाउन नहुने बताए । उनले नयाँ शक्तिले टिके प्रणालीको अन्त्य गर्दै पार्टीमा निर्वाचन हुने प्रणाली स्थापित गरिने बताए । उनले नयाँ शक्तिमा सरकार र पार्टीको नेता फरक फरक बनाउने पद्धति अपनाएर भ्रष्टाचार रोक्ने बताए । नयाँ शक्तिमा आवद्ध हुनेहरुमा नेपाल समावेशी पार्टीका केन्द्रीय उपाध्यक्ष भूमिप्रसाद आचार्य, महामन्त्री केन्द्र नन्दन ढकाल, संघीय सद्भावना बाँकेका जिल्ला अध्यक्ष तथा जिविसका पूर्वउपसभापति हरदेव बक्स चौधरी, संघीय समाजवादी पार्टी परित्याग गरी आएकी महिला नेतृ रीता गुरुङलगायत ती पार्टीहरुसँग आवद्ध सयौं नेता कार्यकर्ताहरु रहेका छन् । यसैगरी शान्ति पार्टी नेपालका प्रचार विभाग प्रमुख तथा इञ्चार्ज रामेश्वर ढकाल, पार्टीका प्रदेश नं। १ का ईञ्चार्ज तथा केन्द्रीय प्याब्सनकाका सचिव टंकबहादुर भट्टराई, पार्टीका कोषाध्यक्ष लालबहादुर अर्याल, पार्टीको महिला भातृ संगठन शान्ति महिला समाजकी अध्यक्ष तथा महिला विभाग प्रमुख विष्णुमाया अधिकारी, केन्द्रीय सदस्यहरु शुष्मा घिमिरे, रमेश तामाङ, रादुराम ढकाल ९आशिष०, शशिकला खड्का, बासुदेव मगर, उमा अधिकारी, विभिन्न जिल्लाका अध्यक्षहरुलगायत सयौं नेता तथा कार्यकर्ता नयाँ शक्तिमा समाहित भएका छन् ।\"Ramkrishna यसैगरी महालेखा परिक्षण कार्यालयका पूर्व निर्देशक कृष्णप्रसाद न्यौपाने, विभिन्न जिल्लामा जिल्ला शिक्षा अधिकारीको भूमिका निर्वाह गरिसकेका योगराम भट्टराईलगायत पनि नयाँ शक्तिमा समाहित भएका हुन । आइतबार नै रित बहादुर श्रेष्ठ कृष्णको नेतृत्वमा नेपाल परिवार दललगायत विभिन्न संघसंस्था तथा स्वतन्त्र व्यक्तिहरु नयाँ शक्तिमा समाहित भएका छन् । उक्त पार्टीका नेतृ नसिमा खामलगायतको समूह पनि आइतबार नै नयाँ शक्तिमा समाहित भएको छ । यसैगरी राष्ट्रिय चुरेभावर पार्टीका वरिष्ठ उपाध्यक्ष विष्णुप्रसाद डोटेल, उपाध्यक्ष रामगोविन्द महर्जन, सचिव शान्तुराम भट्टराई, संस्थापक उपाध्यक्ष रामेश्वर थापालगायत विभिन्न स्तरका नेता तथा कार्यकर्ताहरु नयाँ शक्ति नेपालमा समाहित भएका छन् \"naya जुम्लाका चर्चित नेता तथा साम्यवादी दलका अध्यक्ष नयाँ शक्तिमा काठमाडौं । जुम्लाका चर्चित कम्युनिष्ट नेता रामकृष्ण बुड्थापा नयाँ शक्तिमा समाहित भएका छन् । नयाँ साम्यवादी दल, नेपालका अध्यक्ष रहेका बुड्थापा नेपाल मजदूर किसान पार्टीका उपाध्यक्षसमेत भइसकेका छन् । जुम्ला साविकका बुड्थापा २०३२ सालदेखि राजनीतिमा सक्रिया बुड्थापा २०३६ सालको जनमत संग्रहमा प्रधानपञ्चबाट राजिनामा दिएर बहुदलको पक्षमा वकालत गरेपछि जेल परेका थिए । २०३८ सालदेखि नै नेपाल सद्भावना पार्टीका केन्द्रीय उपाध्यक्ष बनेका उनी आफ्नो पार्टीमा माओवादी आन्दोलनबारे समीक्षाको बहसमा उक्त पार्टी छाडेका थिए । बुड्थापालाई नयाँ शक्तिमा स्वागत गर्दै नयाँ शक्ति नेपालका संयोजक डा।बाबुराम भट्टराईले एकजना चर्चित नेता तथा आफ्नो पुरानो मित्रलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताए । उनले नयाँ शक्ति सशक्तरुपमा वैकल्पिक राजनीतिक धारको रुपमा विकास भइरहेको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies