Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

ओबामाविरुद्ध जापानमा प्रदर्शन : ओबामाले माफि माग्नुपर्ने

\"Japan-Hiroshima-Obama_Dutt_497766262-750\" टोकियो : जापानी नागरिकले अमेरिकी राष्ट्रपति बाराक ओबामाको हिरोसिमा भ्रमणको विरोध गर्दै बिहीबार प्रदर्शन गरेका छन्। उनीहरूले अमेरिकाले जापानमा दोस्रो विश्वयुद्धका बेला गरेको आणविक आक्रमणको माफी माग्नुपर्ने बताउँदै प्रदर्शन गरेका हुन् । आजको अन्नपूर्ण दैनिकमा खबर छ – ओबामाले शुक्रबार हिरोसिमा भ्रमण गर्ने कार्यक्रम छ । अमेरिकी राष्ट्रपति बाराक ओबामा विश्वका औद्योगिक राष्ट्रहरूको संयुक्त संगठन जी–७ को सम्मेलनका क्रममा जापान भ्रमणमा छन् । उक्त सम्मेलन जापानी पुरानो सहर इसेमा बिहीबार सुरु भएको छ । ओबामाले हिरोसिमामा अमेरिकाले गरेको आणविक आक्रमणका लागि माफी नमाग्ने बताएका छन् । जापानी प्रसारण संस्था एनएचकेसँगको कुराकानीमा ओबामाले यस्तो टिप्पणी गरेका थिए। माफी पनि माग्ने कार्यक्रम छ कि भनेर सोधिएको प्रश्नमा उनको जवाफ थियो, ‘छैन, युद्धका बेला नेताले हरेक किसिमका निर्णय लिन्छन् । साढे ७ वर्षदेखि म राष्ट्रपतिको रूपमा कार्यरत छु । युद्धका बेला नेताले निकै कठिन निर्णय लिनुपर्छ भन्ने मलाई थाहा छ।’ यसका बारेमा खोजी गर्ने काम इतिहासकारको भएको उनको भनाइ थियो। हिरोसिमाको यात्रा गर्ने ओबामा पहिलो अमेरिकी राष्ट्रपति हुन्। अमेरिकाले हिरोसिमामा सन् १९४५ को अगस्त ५ तारिखमा अणुबम खसालेको थियो। उक्त बम आक्रमणमा करिब १ लाख ४० हजार मानिस मरेका थिए । उक्त आक्रमणमा लाखौं मानिस घाइते भएका थिए। कयौं मानिस विकिरणबाट प्रभावित भएका थिए। यसैगरी अर्को सहर नागासाकीमा तीन दिनपछि अर्को आक्रमण गरिएको थियो। त्यहाँ ७४ हजारको मृत्यु भएको थियो।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending