Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

प्रेस चौतारीमा सबै पद निर्विरोध (नामावलीसहित)

\"press-chautari\"काठमाडौं । नेकपा एमाले सम्बद्ध पत्रकारहरुको संस्था प्रेस चौतारी नेपालको आठौँ अधिवेशनले अध्यक्षसहित सबै सदस्य सर्वसम्मत चुनिएका छन् । पार्टीमा कायमै रहेको दुई गुटअनुसार नै प्यानल नै खडा गरी प्रचारप्रसार गरिए पनि अन्तिम समयमा पार्टी नेताहरुले सर्वसम्मत चुनेका हुन्। सर्वसम्मत उम्मेदवारको घोषणा शनिवार गरिएको छ । निर्वाचन समितिका प्रमुख तीर्थ कोइरालाले पदाधिकारीसहित सबै सदस्यको सर्वसम्मत चयन गरेको घोषणा गरेका थिए । मुस्लिम तर्फको एक केन्द्रीय सदस्य र अल्पसंख्यकतर्फ पनि एक केन्द्रीय सदस्यको उम्मेदवारी नै नपरेको निर्वाचन समितिले जनाएको छ । घोषित सदस्यहरुको नामावली यसप्रकार रहेको छ । १ गणेश वस्नेत अध्यक्ष २ माधव नेपाल बरिष्ठ उपाध्यक्ष ३ टीका विष्ट महिला उपाध्यक्ष ४ सइन्द्र राई समावेशी उपाध्यक्ष ५ लीलाराज भट्टराई उपाध्यक्ष प्रदेश १ ६ लाल वावु शेख उपाध्यक्ष प्रदेश २ ७ विश्वमणी सुवेदी उपाध्यक्ष प्रदेश ३ ८ गणेश पाण्डे उपाध्यक्ष प्रदेश ४ ९ सविन प्रियासन चौधरी उपाध्यक्ष प्रदेश ५ १० वीर वहादुर गिरी उपाध्यक्ष प्रदेश ६ ११ नरेन्द्र साउद उपाध्यक्ष प्रदेश ७ १२ राजेश राई महासचिव १३ राम कुमार एलन उपमहासचिव १४ हिरामान लामा उपमहासचिव १५ अमृतनाथ तिमिल्सिना सचिव खुल्ला १६ रामकृष्ण शर्मा सचिव खुल्ला १७ भरत केसी सचिव खुल्ला १८ शुरोजंग पाण्डे सचिव खुल्ला १९ भउच प्रसाद यादव सचिव मेधेशी खुल्ला २० देविका घर्तिमगर सचिव जनजाति २१ हेमकर्ण विक सचिव दलित २२ इन्द्र आचार्य कोषाध्यक्ष अनुशासन आयोग १ जे पाण्डे अध्यक्ष २ भगवान भण्डारी सदस्य ३ केशव अधिकारी सदस्य ४ नारायण पौडेल सदस्य ५ खगेन्द्र अधिकारी सदस्य लेखा आयोग १ विक्रम लुइटेल अध्यक्ष २ नवराज बजगाई सदस्य ३ शेर वहादुर चन्द सदस्य ४ केसी लामिछाने सदस्य ५ अमृत वास्कुने सदस्य केन्द्रीय सदस्य खुल्ला १५ १ माधवराज तिवारी २ एकिन्द्र कुमार कुँवर ३ राजन दाहाल ४ शालिग्राम नेपाल ५ शरद सापकोटा ६ गोपाल गड्तौला ७ कमलराज तिमिल्सिना ८ चमिना भट्टराई ९ देवचन्द्र भट्ट १० प्रदिप आचार्य ११ प्रकाश लम्साल १२ भरत खड्का १३ शिव ढुङ्गाना १४ श्याम कुँवर १५ नारायण कुमार शाह केन्द्रीय सदस्य महिला खुल्ला २ १ संचिता घिमिरे २ उर्मिला कुँवर केन्द्रीय सदस्य काठमाडौँ उपत्यका २ १ हेमराज सिलवाल २ शन्तराम विडारी केन्द्रीय सदस्य विशेष क्षेत्र २ (प्रतिष्ठान) १ तेजप्रसाद वाग्ले २ प्रकाश सिलवाल प्रदेश नं १ सदस्य खुल्ला संख्या २, महिला सदस्य १ महिला १ १ अम्बिका भण्डारी - खुल्ला २ १ सटेन्द्र जबेगु २ नैन विश्वकर्मा प्रदेश नं २ सदस्य खुल्ला संख्या २, महिला सदस्य १ महिला १ १। गुन्जन राय खुल्ला २ १। फणिदेव महत ३। दिलिप सिंह प्रदेश नं ३ सदस्य खुल्ला संख्या २, महिला सदस्य १ महिला १ १ भवानी कार्की खुल्ला २ १ रामेश्वर कार्की ३ शिशिर सिंखडा प्रदेश नं ४ सदस्य खुल्ला संख्या २, महिला सदस्य १ महिला १ १ जमुना शर्मा वर्षा खुल्ला २ १ विद्रोही गिरी ३ गणेश पौडेल प्रदेश नं ५ सदस्य खुल्ला संख्या २, महिला सदस्य १ महिला १ १ पार्वती पाण्डे खुल्ला २ १ घनश्याम गौतम २ भेषराज बस्नेत प्रदेश नं ६ सदस्य खुल्ला संख्या २, महिला सदस्य १ महिला १ १ प्रतिमा परियार खुल्ला २ १ गोविन्द देव भारती २ त्रिभुवन बिसी प्रदेश नं ७ सदस्य खुल्ला संख्या २, महिला सदस्य १ महिला १ १ लोग्शरी कुँवर खुल्ला २ १ धर्मराज पाध्याय २ नवराज भण्डारी केन्द्रीय सदस्य मधेसी ३ १ शुभाष प्रसाद साह २ नर्मदेव यादव ३ बृजलाल पासवान केन्द्रीय सदस्य आदिवासी जनजाति ३ १ एक्सन राई २ नुतन श्रेष्ठ ३ यम राना केन्द्रीय सदस्य दलित २ १ रुपा गहतराज २ सन्तोष बराइली केन्द्रीय सदस्य थारु १ १ मानबहादुर चौधरी केन्द्रीय सदस्य पिछडिएको क्षेत्र १ १ कालीबहादुर मल्ल
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending