Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन विहीबारदेखि, २८ देशका चार सयभन्दा बढी प्रतिनिधि सहभागी हुने

\"Buddha-7-types-of-wives-sujata-750\"काठमाडौं । अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन विहीबार भोलिदेखि काठमाडौंमा सुरु हुँदैछ ।२५ सय ६०औं बुद्धजयन्तीको अवसर पारेर ‘लुम्बिनी नेपाल ‘द वर्थ प्लेस अफ लर्ड बुद्ध एन्ड फाउन्टेन अफ् बुद्धिज्म एन्ड वल्र्ड पीस’को नारासहित सरकारले वैशाख ६ र ७ गते सम्मेलन आयोजना गर्न लागेको हो ।

सोल्टी होटलमा बुधबार भएको पत्रकार सम्मेलनमा विहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले बौद्ध सम्मेलन उद्घाटन गर्ने र विभिन्न २८ देशका चार सयभन्दा बढी प्रतिनिधि, बौद्धधर्मका गुरुहरु, वरिष्ठ मन्त्री, उच्च अधिकारीहरु सम्मेलनमा सहभागी हुने जानकारी दिइयो ।

सम्मेलनमा भगवान बुद्ध र बुद्धधर्मबारे २० भन्दा बढी कार्यपत्र प्रस्तुत् हुने छ । सरकारले यही जेठ ८ गते लुम्बिनीमा भगवान बुद्धको जन्म भएको हो भन्ने सन्देशसहित बुद्धजयन्ती पनि मनाउने तयारी गरेको छ ।

यसैबीच, अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागी हुन चिनियाँ बौद्ध भिक्षुहरूको उच्चस्तरीय टोली काठमाडौं आइपुगेको छ ।टोलीमा नेतृत्व चिनियाँ बुद्धिस्ट एसोसिएसनका उपाध्यक्ष मास्टर यिन सन् पनि रहेका छन् ।

हाइनान् प्रान्तका बुद्धिस्ट एसोसिएसनका अध्यक्षसमेत रहेका यि चिनियाँ कम्युनिस्ट पार्टीको क्वाङ्तोङ् प्रान्तका स्थायी समिति सदस्यसमेत हुन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: