Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

गुल्मी–काठमाडौं सम्पर्क मञ्चद्धारा आगलागी पीडितका लागि सहयोग वितरण

\"13181195_865361913575443_2055554729_n\" गुल्मी ।  गुल्मीका विभिन्न ठाउँमा भएको आगलागीमा परेका पिडितहरुलाई गुल्मी काठमाडौँ जनसम्पर्क मञ्चले सहयोग वितरण गरेकोछ िगुल्मीमा एक कार्यक्रम गरी संकलित सहयोग रकम तथा जिन्सी वितरण गरिएको हो । मंचका अध्यक्ष शंकर भण्डारीका अनुसार अर्बेनी,थानापती,दोहोली,बडागाउँ,दजाकोट गाबिसका अग्नि पिडितलाई स्थानीय उद्दार समिति मार्फत सहयोग प्रदान गरिएको छ । मञ्चका कोशाध्यक्ष ध्रुब बरारको संयोजनमा शंकर भण्डारी, नूर भण्डारी, बाबुराम न्यौपाने, चन्द्र बस्नेत, बशन्ता भण्डारी, सन्दीप भट्टराईको समितिले काठमाडौँमा सहयोग संकलन गरेको थियो । \"13225094_865360673575567_1134555244_o\" मञ्चका सदस्य बिष्णु भण्डारीले जनाए अनुसार अर्बेनीका अग्निपीडितलाई दैनिक उपभोग्य सामान, कपडा सहित घाइतेको उपचारको लागि करिब ६० हजार बराबरको सहयोग प्रदान गरिएको छ त्यस्तै थानापती गाबिसमा ब्लांकेट र जस्तापाता सहित करिब ६५ हजार, दोहोलिमा मृतकका परिवारलाई १०र१० हजार तथा घाइतेलाई २र२ हजार वितरण गरिएकोछ भने बडागाउँका पिडितलाई १० वटा पानी ट्यांकी,५१ वटा आधुनिक चुलो सहित करिब १ लाखको सहयोग प्रदान गरिएकोछ । राहत वितरण कार्यक्रममा एनेकपा माओबादीका गुल्मी जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य दिनेस पन्थी, जिल्ला संयोजक सुदर्शन बराल, सचिब युबराज के सी, सह(सचिब बुद्दी जीसी, मञ्चका अध्यक्ष शंकर भण्डारी,गुलाफ मगर,ध्रुब बराल,बाबुराम न्यौपाने,सन्दिप न्यौपाने, पत्रकारहरु घनस्याम गौतम,शिब सुबेदी,गगनशिला खड्का, सुरक्षाकर्मी,स्थानीय बुद्धिजीवी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष भण्डारीले आगोले घरबासबिहीन बनाएका पिडितहरुलाई बर्षा शुरु हुनु भन्दा पहिल्यै सुरक्षित बास भित्र सार्नु तत्कालको आवस्यकता रहेकोले सबैलाई सहयोगको लागि आग्रह गरे । साथै कार्यक्रममा कोरियामा रहेका मन्चका सदस्य अशोक खड्काको नेतृत्वमा संकलित १ लाख पचास हजार सहयोग रकम मलयगिरीको आगलागीमा मृत्यु भएकाको परिवारलाई प्रदान गरिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: