Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

उत्तर कोरियाली नेता किम वर्कस पार्टीको अध्यक्षमा निर्वाचित

\"kim\" प्योङयाङ  । उत्तर कोरियाको शक्तिशाली नेता किम जोङ उन यहाँको वर्कर्स पार्टीको सर्वोच्च पद अध्यक्ष भएको बताइएको छ । वर्कर्स पार्टीको एक युगमा एक पटक गरिने सम्मेलन ९कँग्रेस० बाट आफ्नो नेताको रुपमा ३३ वर्षीय उनलाई ल्याएको हो । पहिलो पटक विदेशी पत्रकारलाई कोरियाली सम्मेलन दिइएको प्रवेशमा पत्रकारहरुले उक्त पार्टीको लोगो अङ्कित राता तथा सुनौला ब्यानरले झकिझकाउ पारिएको सभाहलको दृश्य सहितका गतिविधि लिएका तथा प्रसारण गरेका थिए । प्रायजसो कालो पहिरनमा देखिने नेता उन पार्टीको नेतृत्व लिएपछि पनि कालै पहिरन ९सुट र टाई० मा स्टेजमा देखिनुभएको थियो । वर्कर्स पार्टीले ३६ वर्षको लामो अन्तरालपछि शुक्रबारदेखि आयोजना गरेको सम्मेलनले किमलाई पार्टी नेताको वैधानिकता दिएको हो । किमले उत्तर कोरियाको सत्ताको उत्तराधिकारीका रुपमा नेतृत्व लिएपछि विभिन्न समयमा गरी चार वटा आणविक परीक्षण प्योङयाङले गरिसकेको छ भने पाँचौँ परीक्षण पनि गर्नसक्ने तयारीमा भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्योङयाङ स्रोतलाई उद्धृत गर्दै जनाएका छन् । परीक्षणका लागि उत्तर कोरियाको पुङ्ग्यैरी आणविक परीक्षण स्थलमा तयारी भइराखेको समाचार पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका छन् । सम्मेलनले प्योङयाङले आफ्नो सार्वभौमिकतामाथि अर्को आणविक शक्तिबाट खतरा नआउँदासम्म आफ्नो तर्फबाट कसैलाई आणविक आक्रमण नगर्ने बताउँदै विभाजित दुई कोरियाबीच एकीकरण प्रयास जारी राख्ने बताएको छ । तर दक्षिणले युद्धलाई रोजेमा एकीकरणविरोधी शक्तिलाई निर्दयीपूर्ण तरिकाले साफ गर्न प्योङयाङ पछि नहट्ने सम्मेलनले निर्णय लिएको बताइएको छ । रासस÷एएफपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending