Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

कार्यकर्ताले नपत्याएपछि कांग्रेसको साथ खोज्दै मधेसी मोर्चा

\"congress-morcha\"   काठमाडौं । सीमांकनमा असन्तुष्टी जनाउँदै उठेको आन्दोलनको उभार माग पूरा नहुँदै सेलाएपछि आन्दोलनरत संयुक्त लोकतन्त्रिक मधेसी मोर्चाले ठूलो पार्टीको साथ खोजेको छ । संविधानसभाको अन्तिम समयमा असन्तुष्टी जनाउँदै संविधानसभा छाडेर मधेस आन्दोलनमा होमिएका मधेसी मोर्चाको आन्दोलन माघको अन्तिम हप्ताबाट रोकिएको थियो । केही समय आन्दोलन रोकेर शक्ति सञ्चय गरिएको भनिए पनि बैठक १५ देखि थालेको आन्दोलनलाई आफ्नै कार्यकर्ताले पत्याउन छाडेका छन् । अबको आन्दोलन निर्णायक हुने भने पनि कार्यकर्ताले नै नपत्याएपछि मोर्चाका नेताहरु ब्यवस्थापिका संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको साथ खोजेका छन् । वर्तमान एमाले नेतृत्वको सरकार ढाल्ने तयारी अन्तिम समयमा विफल भएपछि आक्रोशित भएको सबै भन्दा ठूलो दल तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको साथमा आन्दोलन चर्काउने तयारी गरेको छ । जेठ १ गते सिंहदरबार घेराउ कार्यक्रमपछि कांग्रेससँग मिलेर आन्दोलन चर्काउने मोर्चाको नेताहरुको रणनीति रहेको छ । विभिन्न २७ वटा संघ संस्थाहरुको समर्थनमा आन्दोलन घोषणा गरेको मोर्चासम्बद्ध संघीय गठबन्धनले पछिल्लो घोषित आन्दोलनको कार्यक्रमको अन्तिम दिन राजधानीमा शक्ति प्रदर्शन गर्न लागेको छ । राजधानीमा गरिएको शक्ति प्रदर्शनकै आधारमा आगामी आन्दोलनको रणनीति तय गरिने मोर्चाका नेताहरुले बताएका छन् । कांग्रेस नेताहरुले पनि मधेसको मुद्दामा आफूहरु सकारात्मक रहेको बताएपछि महन्थ ठाकुर र उपेन्द्र यादवले कांग्रेस नेताहरुसँगको भेटघाट तीब्र पारेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: