Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

मन्त्रीलाई क्यासिनो मजदुरको खबरदारी

सांग्रिला क्यासिनोेका मजदुरहरुले क्यासिनोमा पुरानै कर्मचारीलाई पुनर्वहाली नगरे क्यासिनो क्षेत्रका माफिया, दलाल र भ्रष्टहरुलाई कारवाही गर्ने चेतावनी दिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री दिपकचन्द्र अमात्यलाई आइतवार (०१चैत्र) ज्ञापनपत्र बुझाउँदै क्यासिनो साँग्रिला संयुक्त संघर्ष समितिले आफूहरुले उठाएका मागहरु तत्काल सम्बोधन नभए जस्तोसुकै संघर्ष गर्न पनि तयार रहेको चेतावनी दिएको छ । संयुक्त संघर्ष समितिका अध्यक्ष भूमिनन्द आमगाइँले बन्दपछि पुनः सुचारु भएपनि सम्पूर्ण मजदुरहरुको पूर्ण क्षतिपूर्तिसहित बहाली नगरे यस क्षेत्रका फटाहा, भ्रष्ट र मजदुरमारालाई कुनै हालतमा नछोड्ने चेतावनी दिएको बताए । मन्त्रालयका तर्फबाट ज्ञापनपत्र बुभ्mदै मन्त्री र सचिव दुवैले गैरजिम्मेबार अभिव्यक्ति दिएको उनले बताए । \"casino\" पत्रमा ०७० असोज १२ गते मध्यरातमा आकस्मिक गैरजिम्मेवारी ढंगले क्यासिनो बन्द हुनु कानुनसम्मत नभएको र पुनः सञ्चालन गर्दा पुराना अनुभवी र इमान्दार मजदुरहरुलाई निष्काशन गर्नुमा ठुलै आर्थिक चलखेल भएको र मजदुरमाराहरुले गम्भीर षड्यन्त्र गरेको आरोप लगइएको छ । सयौं क्यासिनो मजदुरहरुले काठमाडौं जिल्ला प्रशासन कार्यालय बबरमहलअगाडि धर्ना दिएका थिए भने होटल मजदुर क्षेत्रका नेता एवं क्यासिनो मजदुरहरुले मन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending