Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

माइला लामा पक्राउको यस्तो छ रहस्य

\"maoistकाठमाडौं । वरिष्ठ जनकलाकार तथा नेकपा माओवादीका केन्द्रिय सदस्य माइलालाई ठगी पेशामा सक्रिय इश्वरबहादुर क्षेत्रीले प्रहरीलाई पक्राउ गर्न सघाएको माओवादी पक्षले बताएको छ । क्षेत्री रेयुकाई संस्थामा आर्थिक अनियमिताको आरोपमा उक्त संस्थाबाट कारवाहीमा परेर निष्काशित भएपछि आइटिआरआई संस्थामा आवद्ध भएर करोडौंमा ठगी पेशामा सम्लग्न रहँदै आएको बताइएको छ । उनले जापान पठाइदिने प्रभोलनमा विभिन्न व्यक्तिहरुबाट करोडौंको रकम ठगेको र संस्थामा जागिर मिलाइदिन्छु भन्दै महिलाहरुलाई एकान्तमा बोलाई बलात्कार गरेको विषयमा पीडितहरुले नेकपा माओवादीमा रिपोर्ट परेपछि यस्तो घटना भएको हो । सोही रिपोर्टका आधारमा क्षेत्री माथि माओवादीद्धारा कारवाही गर्न अनुसन्धान भइरहेको बताइएको छ । आफ्नो अपराध माओवादीले सार्वजनिक गर्ने डरले इश्वरबहादुर क्षेत्रीले प्रहरीको उपल्लो तहमा भएको पहँुचको दुरुपयोग गर्दै काठमाडौं जिल्ला सेक्रेटरीसमेत रहेका लामालाई पक्राउ गर्न भूमिका खेलेको माओवादीले बताएको छ । क्षेत्रीले आइटीआइ संस्थाको नाममा गाइ पालन गर्ने भन्दै दिपक कँडेल, उदय निरौला, देवराज घिमिरे उत्तम मानन्धर, मोहनलाल लिगल पृथ्वी थापा देवी आचार्य गोविन्द घिमिरेलगायतबाट करोडौं पैसा उठाएर ठगी गरेको रिपोर्ट माओवादी कार्यालयमा आएको एक जिल्ला सदस्यले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: