Khabar Dabali १६ जेष्ठ २०८३ शनिबार | 30th May, 2026 Sat
Investment bank

गणेश थापाको अपिल फिफाले खारेज गर्यो, फुटबलमा १० वर्षे प्रतिबन्ध कायमै

\"Ganesh-Thapa\"काठमाडौं । अखिल नेपाल फुटबल संघका पूर्व अध्यक्ष गणेश थापाले आफ्नो कारबाही फुकुवाका लागि गरेको अपिललाई विश्व फुटबल महासंघ (फिफा)ले खारेज गरिदिएको छ । आफूमाथि गरिएको १० वर्षे प्रतिबन्ध फुकुवाका लागि थापाले अपिल गरेका थिए । फिफाले विज्ञप्ति जारी गर्दै थापाको अपिल खारेज गरिएको जनाएको हो । फिफाको यो निर्णयसँगै थापा अझै नौ वर्ष फुटबलमा प्रतिबन्धित हुनेछन् । थापाको अपिल खारेज गर्दै फिफाले आचरण कमिटीले गरेको निर्णयलाई सदर गरिदिएको छ । फिफा आचरण कमिटीले थापालाई ९ नोभेम्बर २०१५ मा गरेको १० वर्षको निलम्बन गर्नुका साथै र करिब २१ लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो । एन्फामा झन्डै २१ वर्ष अध्यक्ष रहेका थापाले सन् २००९ र २०११ मा भएको फिफा कार्यकारी समितिको निर्वाचनमा व्यक्तिगत र पारिवारिक लाभ हुनेगरी घूस लिएको ठहर गर्दै फिफाको कारबाहीमा परेका हुन् । प्रतिबन्ध १६ अप्रिल २०१५ देखि लागू भएकोसमेत फिफाले उल्लेख गरेको छ । थापा फुटबलबाट अलग भएपछि एन्फाको कार्यवाहक अध्यक्षको जिम्मेवारी तत्कालीन उपाध्यक्ष ललितकृष्ण श्रेष्ठले लिएका थिए । उनको पनि गत वर्ष जेठ २९ गते आफ्नै नयाँ बनेको घरमा करेन्ट लागेर मृत्यु भएको थियो । श्रेष्ठको मृत्युपछि पुनः थापाले नै जर्बजस्ती एन्फाको नेतृत्व हाँकेका छन् । फिफाद्वारा भ्रष्ट ठहरिएका थापा राप्रपा नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाका भाइ हुन् । उनकै निगाहमा थापालाई सांसद समेत बनाइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending