Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

भुकम्प गएको एक वर्ष बितिसक्दा पनि सिन्धुबासीका ओभाएनन् आँखा

\"Jessica-Lea-DFID1-e1430382242115\"सिन्धुपाल्चोक । महाविनशकारी भुकम्प गएको एक वर्ष बित्नलागेको छ  । ०७२ बैशाख १२ गते गएको ७. ८ रेक्टर स्केलको भुकम्पबाट देशले निकै ठुलो क्षति व्यहोर्यो । निकै ठुलो धनजनको क्षति भयो । भुकम्पबाट अति प्रभावित १४ जिल्लाहरु मध्ये एक होे सिन्धुपाल्चोक जिल्ला जहाँ बैशाख १२ गतेको भुकम्पमा परि ३ हजार ५ सय ७० जना मानिसले ज्यान गुमाए भने ६५ हजार भन्दा बढी घर संरचनाहरु पुर्ण रुपमा ध्वस्त भए । एकै मिनेटमा पुरै गाँउबस्ती नै ध्वस्त हुँदा सपना हो या विपना हो पत्याउनै गाह्रो भयो धेरैलाई । एकै घरका सम्पुर्ण परिवारनै एउटै छानोले थिचिएर एकै चिहान भएको दृष्य , जिवनभर दुख गरेर बनाएको आफ्नो घरबार एकै सेकेन्डमा खण्डहर भएको दृष्य , क्षणभरमा सारसौदो आफ्नो परिवारको प्रिय सदस्य ,आफ्नो अविभावक वा आफन्तलाई गुमाउनु पर्दाको पिडा अझै भुल्न सकेका छैनन् सिन्धुबासीले । अफ्ना प्रिय अफन्त र परिवार गुमाउनुको पिडा त एकातिर छँदैछ भुकम्प गएको एक वर्ष बित्न लाग्दा पनि पिडितको पक्षमा सरकार वा संघसस्था कतैबाट पनि ठोस काम हुन नसक्दा झनै पिडित बन्न पुगेका छन् यहाँका भुकम्प पिडित ।भुकम्पबाट ध्वस्त भएका संरचनाहरुको पूर्ननिर्माणको काम अझै सुरु हुन सकेको छैन यहाँ ।\"tatopani\" सरकारबाट उपेक्षित जस्तै भएको छ सिन्धुपाल्चोक । जिल्लाका लाखौ मानिस अझ सम्म पनि त्रिपाल र जस्ताका टहरामुनी दिन काट्न बाध्य छन् । मौसम परिवर्तनसँगै  चिसो मौसममा त्रिपाल र जस्ता बाट शित चुहिन्छ त वर्षामा पानीको भल पसेर सुत्ने ओछ्यान सबै भिजाउछ साथै आजभोली हावाहुरीले त्रिपाल र जस्ता उडाउने गरेको पिडितहरु बताउँछन् । कतिपय बस्ति नै पहिरोले बगाउँदा बस्ने र काम गर्ने ठाँउ समेत नहुँदा अबको बाँकी जिन्दगी कसरी काट्ने भन्ने चिन्ताले सताउन थालेको छ सिन्धुपाल्चोकका गोल्चे , बाँसखर्क , तातोपानी लगायतका गाविसहरु भुकम्प पिडितलाई पहिरोले पुरै बस्ती नै पुरिदिँदा यहाँ बासिन्दाहरु आफ्नो गाँउमा फर्कन सक्ने अवस्थामा छैनन । उनीहरुले अहिले सम्म पनि सर्वजानिक जग्गाहरुहरुमा त्रिपाल मुनी नै आफ्नो जीवन गुजारी रहेका छन् । भुकम्पबाट यति धेरै ठुलो क्षति भएको जिल्लाबाट पुननिर्माणको काम थालेर केही राहतको अपेक्षा गरेको यहाँका भुकम्प पिडित एक वर्ष वितिसक्दा पनि पुर्ननिर्माणको काम अझै शुरु नहुँदा निराश बनेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: