Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

नयाँ वर्षको सुरुवातमा ८३ आस्थाका बन्दी मुक्त

\"xmanmar_prison,P20,281,29.jpg.pagespeed.ic.kJ9eGvJ2l1-750\"याङ्गुन । म्यानमारको नयाँ वर्षको पहिलो दिन यहाँ ८३ जना आस्थाका बन्दीहरू मुक्त भएका छन् । उनीहरुलाई म्यानमारका राष्ट्रपतिको आदेशबाट मुक्त गरिएको बताइएको  छ  । यसवर्ष  म्यानमारको नयाँवर्ष अप्रिल १७ बाट सुरु भएको र राष्ट्रिय मेलमिलाप कायम गर्न तथा म्यानमारका जनताका हृदयमा शान्ति छाइरहोस भन्ने शुभकामनाका साथै राजनीतिक विवादमा मुछिएर आस्थाका बन्दी बनाइएका मध्ये ८३ जनालाई क्षमादान गरी मुक्त गरिएको राष्ट्रपतिको आदेशमा उल्लेख छ । गत अप्रिल ८ का दिन पनि १९९ जना राजनीतिक तथा मानवअधिकारकर्मी एवम् विद्यार्थीहरू समेतलाई मुलुकका विभिन्न कारागारबाट मुक्त गरिएको थियो । विदेशमन्त्री तथा राज्य परिषद्का अध्यक्ष लोकप्रिय नेतृ आङ सान सुकीको विशेष अनुरोधमा राष्ट्रपति क्षमादान आदेश दिनुभएको समेत जनाएको छ । प्रहरीस्रोतका अनुसार कारागार मुक्त भएकाहरूमध्ये ३६ जना महिला र दुई बालबालिका समेत रहेका थिए  । म्यानमारमा नयाँ सरकारले कार्यभार सम्हालेपछि गत अप्रिल ८ बाट  आस्थाका बन्दी मुक्त गर्ने कार्य सुरु गरिएको छ  । ती बन्दीमा अधिकांशलाई राजनीतिमा लागेर दलका क्रियाकलापको प्रचारप्रसार गरेको आरोपमा यसअघिको सैनिक सरकारले थुनामा राखेको बताइएको छ । अझै पनि म्यानमारको जेलमा हजारौँ यस्ता राजनीतिक बन्दी रहेका बताइन्छ । रासस ÷सिन्ह्वा
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending